नेपाल खेलकुद महासंघ रामेछापको जिल्ला अध्यक्ष बाट तेज घिसिङले राजिनामा दिएका छन। बागमती प्रदेशको पहिलो अधिबेशनका लागि पालिका बाट आउने प्रतिनिधि बिधि पद्धति बाहिर गएर प्रतिनिधि छनोट गरेको हुनाले आफू एमाले अन्तर्गतको कुनै संगठनमा बस्न उचित नभएको उल्लेख गरेका छन।पालिकामा मेरो पनि उम्मेदवारी थियो निर्वाचन कमिटी समक्ष मनोनयन दर्ता गरेको थिए निर्वाचन भएन कसैको मनोमानीमा पाटी नचल्ने बताएका छन। कुनै सल्लाह भएन छलफल भएन पाटी पाटी भएन कुनै ब्यक्तिको कम्पनी जस्तो देखियो।
एक बिज्ञप्ती सार्बजनिक गर्दै खेलकुद महासंघ रामेछापको अध्यक्ष पद बाट तेज घिसिङले राजिनामा सार्बजनिक गरेका हुन। खाँडादेबी पालिका बाट १३ जना प्रतिनिधि आएका थिए। जसमा एकतिहाई महिला हुनुपर्नेमा महिलाको समेत खाडाँदेबी गाउपालिकाले कोटा कटौती गरेर ४ जना ल्याउनुपर्नेमा ३ जना मात्र ल्याएको छ