Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

दोभानचौर खबर by दोभानचौर खबर
September 28, 2023
in बाग्मती प्रदेश
0
९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता
18
SHARES
42
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली।

सिन्धुलीमाढीमा ९औं विश्व स्कुल दुध दिवसको अवसरमा विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा वतृत्वकला प्रतियोगिता गरि दिवस मनाएको छ।
नेपाल डेरी एसोसियसन जिल्ला शाखा सिन्धुलीको आयोजनामा सेप्टेम्बर २७ अर्थात हिजो ९ औँ विश्व स्कुल दूध दिवसको अवसरमा सिन्धुलीको विद्याश्रम अंग्रेजी माध्यमिक विद्यालयमा वतृत्वकला प्रतियोगिता गरेको हो। उक्त कार्यक्रम नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य क्षेत्र नं २ क सिन्धुलीका माननीय छेत्र बहादुर वम्जनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो भने कार्यक्रम संचालन सोही विद्यालयका शिक्षिका प्रमिला कुमारी चौलागाईले गर्नु भएको थियो। “स्वास्थ्य जिवनको लागि दूध तथा दुग्धजन्य पदार्थको महत्व” शिर्षकमा प्रतियोगिता भएको हो । विद्याश्रम अंग्रेजी माध्यमिक बिद्यालय कनपा ४ दोभानटार सिन्धुलीमा सम्पन्न उक्त प्रतियोगितामा सोही विद्यालयका छात्र छात्रा गरि जम्मा १२ जना सहभागीता रहेको थियो । प्रतियोगितामा प्रथम बेन्जु घिमिरेलाई नगद २००० सहित प्रमाणपत्र, द्वितिय स्मीता भुजेललाई नगद १५०० सहित प्रमाणपत्र , तेश्रो हुने अनिशा मंग्रातीलाई नगद १००० सहित प्रमाणपत्र त्यस्तै सान्त्वना हुने अविरल पहाडी र समीक्षा रायमाझीलाई नगद ५०० सहित प्रमाणपत्र प्रदान गरिएको थियो।
कार्यक्रममा नेपाल डेरी एसोसिएसन जिल्ला समिति सिन्धुलीका अध्यक्ष बलराम अधिकारीको बागमती प्रदेश सभा सदस्य क्षेत्र नं २ क सिन्धुलीका माननीय छेत्र बहादुर वम्जनको कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेल , कमलामाई नगरपालिका वडा नं ४ का वडा अध्यक्ष महेन्द्र ढकाल, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सिन्धुलीका कार्यालय प्रमुख डाक्टर पर्वत न्यौपाने, सिन्धुली उद्योग वाणिज्य संघका महासचिव राजकुमार राज भण्डारी , कृषि वजार व्यवस्थापन समित सिन्धुलीका अध्यक्ष प्रयागराज खतिवडा , सोहि विद्यालयका प्रिन्सिपल पोषक पौडेल लगायत डेरी व्यवसायी,दुग्ध क्षेत्रका सहकारीकर्मी, शिक्षक, विद्यार्थी तथा अभिभावक समेत उपस्थिति रहेको थियो ।

Previous Post

सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम हुनेलाई पुरुस्कार एक जोडी कालिज

Next Post

सूचक प्रकाशनको १५ औँ वार्षिकोत्सव :विभिन्न क्षेत्रका १० जना व्यक्तित्व सम्मानित

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
सूचक प्रकाशनको १५ औँ वार्षिकोत्सव :विभिन्न क्षेत्रका १० जना व्यक्तित्व सम्मानित

सूचक प्रकाशनको १५ औँ वार्षिकोत्सव :विभिन्न क्षेत्रका १० जना व्यक्तित्व सम्मानित

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार