Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम हुनेलाई पुरुस्कार एक जोडी कालिज

दोभानचौर खबर by दोभानचौर खबर
September 27, 2023
in दाेभानचाैर आज, बाग्मती प्रदेश
0
सिन्धुलीमा ब्याडमिन्टन प्रतियोगिता, प्रतियोगितामा प्रथम  हुनेलाई पुरुस्कार एक जोडी कालिज
0
SHARES
61
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के,सिन्धुली।

हिन्दु धमार्वलम्वीहरुको महान पर्व वडा दशैँ नजिकिएसँगै सिन्धुलीमा चाडपर्व लक्षित गरि ब्याडमिन्टन खेल प्रतियोगिता आयोजना शुरु हुनलागेको छ। हिन्दु धमार्वलम्वीहरुको महान पर्व वडा दशैँ नजिकिएसँगै सिन्धुलीमाढीमा खुल्ला ब्याडमिन्ट्न प्रतियोगिता हुने भएको हो।
बिजयदशमी, शुभ दिपावली तथा छठको शुभ अवसरमा व्याड्मिन्ट्न प्रतियोगिता हुनलागेको हो। प्रतियोगिता असोज ११- गते देखि १३ गतेसम्म सिन्धुलीमाढिको भेटेनरी अस्पतालको कोर्टमा हुने भएको छ । खेल भेटेनरी व्याड्मिन्ट्न समुहको आयोजनामा हुनलागेको भेटेनरी अस्पतालले सुचाना गरेको हो।खेलाडीहरुको लागी १००० को जेर्सी खाजाको व्यवस्था आयोजकले गर्ने भएको छ
प्रतियोगिताको उपाधि भने यसपटकको अनौठो पुरस्कार रहेको छ । प्रतियोगिताको विजेतालाई एक जोडि कालिज पुरस्कार दिइने समुहका सदस्य विमल श्रेष्ठले बताउनुभयो । त्यस्तै, उपविजेतालाई एक जोडि भाले कुखुरा र तृतिय पुरस्कार एक जोडि हाँस राखिएको अस्पतालले सूचनामा उल्लेख गरेको छ।

Previous Post

टानको कानुनी सल्लाहाकारमा वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरे नियुक्त

Next Post

९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

RelatedPosts

गृह मन्त्रालय अत्यन्त संवेदनशील छ, सबै कुरा सार्वजनिक गर्न मिल्दैन: गृहमन्त्री अर्याल
दाेभानचाैर आज

आज केन्द्रीय सुरक्षा समितिको बैठक

November 16, 2025
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

राष्ट्र बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने

November 11, 2025
दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल
दाेभानचाैर आज

दुःखमा पनि खुसी हुन सक्नु नै जीवनको सबैभन्दा ठूलो उपलब्धि हो : मन्त्री खरेल

November 9, 2025
सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ
दाेभानचाैर आज

सञ्चारमन्त्री खरेलद्वारा गोँगबु बसपार्कमा नयाँ बसपार्कमा निःशुल्क इन्टरनेट सेवाको शुभारम्भ

November 5, 2025
राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने
दाेभानचाैर आज

राष्ट्रपति पौडेल कतार प्रस्थान, सामाजिक विकास सम्मेलनमा सम्बोधन गर्ने

November 3, 2025
Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण
दाेभानचाैर आज

Zen G आन्दोलनमा क्षति भएका कार्यालयलाई मरिण गाउँपालिकाद्वारा कम्प्युटर हस्तान्तरण

November 2, 2025
Next Post
९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

९ औं विश्व स्कुल दुध दिवसको दिन सिन्धुलीको एक बिधालयमाले सम्पन्न गर्यो वतृत्वकता प्रतियोगिता

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार