Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली कांग्रेस रामेछाप महासमितिको निर्वाचन स्थगित

दोभानचौर खबर by दोभानचौर खबर
December 17, 2023
in राजनीति
0
नेपाली कांग्रेस रामेछाप महासमितिको निर्वाचन स्थगित
34
SHARES
78
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप- नेपाली कांग्रेस रामेछाप महासमितिको निर्वाचन स्थगित भएको छ। यहि पौष ६ गते निर्वाचन गर्न उम्मेदवारी समेत दर्ता गरिसकेको अवस्थामा पाटी सभापति अस्वस्थ भएको कारण देखाउदै स्थगित गरिएको छ। सहमति बाटै टुङ्गो लगाउन प्रयास भैरहेको हुँदा अहिले स्थगित गरेको निर्वाचन अधिकृत लक्ष्मण घिमिरेले दोभानचौर खबरलाई बताएका छन।
मंसिर २३ गते मनोनयन दर्ता गरि पौष २ गते मनोनयन फिर्ता लिने मिति तोकिए पनि पौष १ गते नै निर्वाचन स्थगित गर्नु भन्य चिठी प्राप्त भयो। पाटिको चिठिको आधारमा हामीले स्थगित गरेका हौं अधिकृत घिमिरेले उल्लेखित गरेका छन। उता पाटी सचिब यो बिषयमा मलाई कुनै जानकारी छैन पाटीको छलफल पनि भएको छैन। सहमति भएन भने तोकिएकै मितिमा निर्वाचन गराउन पाटीले निर्वाचन समितिलाई निर्देशन दिएको छ। निर्वाचन गरेको सूचना आएको हो भने मेरो आपत्ति छ । पाटीमा छलफल हुनुपर्छ एक्लै निर्णय गर्न पाइदैन भन्दै सचिब खड्का आक्रोशित भएका छन।

Previous Post

आमाबाबु बिहिन बालबालिकालाई सिन्धुलीको मरिण गाउँपालिकाले मासिक भत्ता उपलब्ध गराउँने  

Next Post

माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने लिखु तामाकोसीका युवक पक्राउ

RelatedPosts

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज
राजनीति

प्रदेश सरकारको संरचना सुधारबारे कांग्रेसको छलफल आज

April 19, 2026
सामाजिक सद्भावमा खलल पुग्ने गतिविधि नगर्न कांग्रेसको अपील
राजनीति

कांग्रेस संसदीय दलको नेता चयनका लागि आज सांसद बैठक

April 17, 2026
सदनमा सत्तापक्ष र प्रतिपक्षको एकै स्वर : वैचारिक विविधतालाई थाँती राखेर राष्ट्रियताको पक्षमा एक हौँ
राजनीति

प्रतिनिधिसभा समितिका सभापति निर्वाचन वैशाख ४ गते हुने

April 15, 2026
विविधताभित्रको सद्भावले राष्ट्रिय एकता अझ मजबुत बनाएको छ: कार्यवाहक सभापति खड्का
राजनीति

पूर्णबहादुर खड्कासँग कांग्रेसको सात दिने स्पष्टीकरण माग

April 15, 2026
उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण
राजनीति

उपसभामुख रुबीकुमारी ठाकुरद्वारा पदभार ग्रहण

April 13, 2026
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
राजनीति

अब अधिवेशन तिर लागौँ अदालत तिर होइन : महामन्त्री पौडेल

April 13, 2026
Next Post
माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने लिखु तामाकोसीका युवक पक्राउ

माल्टा पठाईदिन्छु भन्दै ठगी गर्ने लिखु तामाकोसीका युवक पक्राउ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार