Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सडक सुरक्षाको लागि सिसिटिभी जडान

दोभानचौर खबर by दोभानचौर खबर
February 26, 2024
in दाेभानचाैर आज
0
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । बकैया गाउँपालिका वडा नम्बर १२ मा पर्ने कान्ती माध्यमिक बिद्यालयमा पठनपाठन गर्ने बिद्यार्थी सहित सडकमा हुने जोखिम, अपराध सुरक्षाको लागि सिसिटिभस् जडान गरिएको छ । गाउँपालिका उपाध्यक्ष भक्तबहादुर खत्रीको पहलमा आज उक्त स्थानमा ३ थान सिसिटिभी जडान गरिएको कान्ति माध्यमिक बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष रुपेन घलेले जानकारी दिए ।

अध्यक्ष घलेले अनुसार रु. ४ लाख लागतमा सिसिटिभी जडान गरिएको बताए । उनको अनुसार कान्तिलोकपथमा बढ्दो सवारी दुर्घटना र अपराध नियन्त्रण गर्न र बिद्यार्थीको सुरक्षामा निगरानी बढाउनको लागि उक्त कार्य गरिएको हो । सिसिटिभी जडान एबम्र हस्तान्तरण गर्नुहुँदै पालिका उपाध्यक्ष खत्रीले जोखिम न्युनिकरण गर्न सहज हुने बताए । उनले बिद्यार्थीको आवतजावतमा उक्त निगरानीले सुरक्षा प्रदान गर्ने बताए ।

कार्यक्रममा उक्त वडाका अध्यक्ष ज्ञानेन्द्र बजगाई, बकैया योजना शाखाका प्रमुख मिलन दुलाल, वडा सचिब लक्ष्मणप्रसाद घिमिरे लगाएतको सहभागिता रहेको थियो ।

Previous Post

गायक तथा संगीतकार भक्तराज आचार्यको निधन

Next Post

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post
मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

मौसम पूर्वानुमान : यी तीन प्रदेशमा हल्का वर्षा, उच्च पहाडी तथा हिमाली भूभागमा हिमपात

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार