Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फागुन २१ देखी २३ गतेसम्म मन्थली नगरपालीकामा दादुरा– रुबेला खोप अभियान सुरु

दोभानचौर खबर by दोभानचौर खबर
March 4, 2024
in समाचार
0
फागुन २१ देखी २३ गतेसम्म मन्थली नगरपालीकामा दादुरा– रुबेला खोप अभियान सुरु
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

शर्मिला बिसुन्के,रामेछाप।

रामेछापको मन्थली नगरपालिकाका १४ वटै वडाहरुमा आज २१ देखि २३ गते सम्म दादुरा– रूबेला खोप अभियान सुरु भएको छ । देशभर संचालनमा रहेको उक्त खोप अभियान मन्थलीमा भोली २१ गते देखि ३ दिन संचालन हुने भएको हो । आज आइतबार नगरपालिकाले आयोजना गरेको खोप संचालन सम्बन्धि अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख केशब फ्युयालले खोप अभियान संचालन सम्बन्धि जानकारी दिँदै मन्थली नगरपालिकाका विभिन्न ४१ वटा खोप केन्द्रहरुमा खोप अभियान संचालन हुने बताउनुभएको हो । त्यसैगरी खोप अभियान अन्तर्गत मन्थली नगरपालिकामा ४६ जना स्वास्थ्यकर्मी र ९२ जना स्वास्थ्य स्वयंसेवकहरु खटिने फुयालले जानकारी दिनुभयो । खोप अभियानका ९ महिना देखि ५ बर्ष सम्मका बालबालिकालाई खोप प्रदान गरिने छ भने यस अघि खोप लगाइसकेका बालबालिकाले पनि यस अभियानमा खोप लगाउन सकिने स्वास्थ्य शाखा प्रमुख फ्युयालले जानकारी दिनुभयो ।
कार्यक्रममा मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठले स्वास्थका विषयमा गम्भीर विषय भएकाले यस अभियानलाई सफलता पुर्वक संचालन गर्ननगरको सबै संरचनाहरु आ- आफ्नो क्षेत्रबाट लागिपर्न आग्रह गर्नुभयो ।
त्यसैगरी नगरपालिकाका प्रशासकीय प्रमुख हरि प्रसाद चापागाईंले खोप लगाउन छुट्न सक्ने बालबालिकाको क्षेत्रलाई ध्यान दिएर स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा सबै सरोकारहरुलाई चनाखो भएर लाग्न आग्रह गर्नुभयो ।

Previous Post

काँग्रेस पदाधिकारीको आकस्मिक बैठक बस्दै

Next Post

सत्ता गठबन्धन भत्कियो : एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
सत्ता गठबन्धन भत्कियो : एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने

सत्ता गठबन्धन भत्कियो : एमाले, माओवादी र रास्वपाको नयाँ सरकार बन्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार