Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

दोभानचौर खबर by दोभानचौर खबर
April 6, 2024
in प्रदेश खबर, राजनीति खबर, समाज
0
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

इलाम । इलाम २ मा नेकपा एमालेले मनोनयन दर्ता गराएको छ । एमालेका तर्फबाट नेता सुवासचन्द्र नेम्वाङका कान्छा छोरा सुहाङ नेम्वाङले मनोनयन दर्ता गराएका हुन् ।

१५ वैशाखमा हुने उपनिर्वाचनका लागि इलाम २ मा सुहाङसहित ७ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । एमालेले उपनिर्वाचनका लागि चुनावी कमाण्डर बनाएकी पूर्वउपसभामुख तथा एमाले नेता शिवमाया तुम्वाहाङ्फे, कोशी प्रदेशका पूर्व मुख्यमन्त्री हिक्मत कार्की, पूर्वमन्त्री राम राना, राष्ट्रिय युवा संघका अध्यक्ष क्षितिज थेवे, जिल्ला अध्यक्ष महेश बस्नेतसहित तहका नेता मनोनयन दर्ता गराउने कार्यक्रममा सहभागी भएका थिए ।

Previous Post

३ घण्टा हिडेरै प्रसुती गराउन पुगे राक्सिराङ्गका स्वास्थकर्मी लामा

Next Post

स्वास्थ्य बीमा कार्यक्रम अझै प्रभावकारी र सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

RelatedPosts

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला
समाज

धनुषामा विष सेवनबाट तीन बालबालिकाको मृत्यपश्चात् आमाको पनि निधन

April 25, 2025
अन्नपूर्ण हिमालमा हिउँपहिरो: दुईजना बेपत्ता
समाज

अन्नपूर्ण हिमालमा हिउँपहिरो: दुईजना बेपत्ता

April 7, 2025
मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम
प्रदेश खबर

मन्थली नगरपालिकाले सुरु गर्यो डडेलो नियन्त्रण अभिमुखी कार्यक्रम

April 1, 2025
ईदका अवसरमा आज सार्वजनक बिदा
समाज

ईदका अवसरमा आज सार्वजनक बिदा

March 31, 2025
दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ
प्रदेश खबर

दृष्टिकोण र विद्यमान कानुनमा परिवर्तनको खाँचो: मन्त्री तामाङ

March 29, 2025
आज देशका अधिकांश भागमा मौसम सफा रहने
समाज

देशका अधिकांश भागमा मौसम सफा रहने

March 6, 2025
Next Post
शालीनका परिवारलाई न्याय दिलाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

स्वास्थ्य बीमा कार्यक्रम अझै प्रभावकारी र सेवामैत्री बनाउनुपर्छ : प्रधानमन्त्री

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार