Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

३ घण्टा हिडेरै प्रसुती गराउन पुगे राक्सिराङ्गका स्वास्थकर्मी लामा

दोभानचौर खबर by दोभानचौर खबर
April 6, 2024
in समाज, शिक्षा र स्वास्थ्य खबर
0
३ घण्टा हिडेरै प्रसुती गराउन पुगे राक्सिराङ्गका स्वास्थकर्मी लामा
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा । राक्सिराङ्ग गाउँपालिकामा स्वास्थ्यकर्मी  ३ घण्टा हिडेरै प्रसुती गराउन पुगेकाछन् । राक्सिराङ्ग  ६ सिलाधुनी स्थित काँकडा स्वास्थ्य चौकीमा कार्यरत जिना लामा प्रसुती गराउन हिडेरै भए पनी सुत्केरी गराउन पुग्नुभएको हो ।

राक्सिराङ्ग ६ पाङ्थली निवासी ४६ बर्षिया बिन्दुमाया चेपाङले नबौं सन्तानको रुपमा छोरालाई  जन्म दिएकीहुन् । शुक्रबार बिहान ८ बजे  देखिनै सुत्केरी ब्यथाले च्यापे पछि स्वास्थ्यकर्मी लामालाई चेपाङ आफैले  फोन गरेका थिए ।  हिडेर जाँदा उकालो बाटो र तीन घण्टाको बाटो त्यही माथी धुपौरो घामको कारण स्वास्थ्य चौकी आउने सम्भावना नदेखिए पछि स्वास्थ्यकर्मी लामा प्रसुती गराउन आवश्यक सामाग्री झोलामा राखी चेपाङको घर तर्फ लाग्नुभएको थियो ।

भौगोलिक बिकटताका बिच स्वास्थ्यकर्मी उनको घरमा आईपुग्दा चेपाङले नबौं सन्तानको रुपमा छोरोलाई जन्म दिईसकेकी थिईन् । स्वास्थ्यकर्मी लामाको भनाई अनुसार प्रसुती समय अलि लामो भएको कारण प्रसुतिमा अलि समस्या देखा परेको नबजात शिशु र आमाको स्वास्थ अवस्था सामान्य  रहेकोछ । श्रोतका  अनुसार चेपाङले नियमित रुपमा गर्भ परिक्षण समेत गराउदै आईरहनुभएको थियो ।

स्वास्थ्यकर्मी लामा संगसङ्गै वडा अध्यक्ष अक्कल बहादुर मुक्तान र वडा सचिब पुनम कुमार रुम्बा र वडा सदस्य भिम चेपाङ पनि सुत्केरीको घरमा पुग्नुभएको थियो । वडा अध्यक्ष मुक्तानले चेपाङका श्रीमानलाई प्रसुती अवस्थामा नबजात शिशु र आमालाई ख्याल गरिदिन आग्रह गर्नुभएको थियो ।

Previous Post

काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडा लैजान अवरोध

Next Post

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा
समाज

तिमल्सिनाको गाईजात्रा कोसेली ‘किन हो किन हो २०८३’ बजारमा

August 23, 2026
Next Post
एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

एमाले उम्मेदवार सुहाङले दर्ता गराए मनोनयन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार