Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भयावह बन्दै मकवानपुरमा दुर्घटना

दोभानचौर खबर by दोभानचौर खबर
April 30, 2024
in समाचार, समाज
0
भयावह बन्दै मकवानपुरमा दुर्घटना
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ मकवानपुर जिल्लामा सवारीसाधन दुर्घटना भयावह बन्दै गएको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरका प्रमुख बसन्त आचार्यले सडक सुरक्षाबारे सहजीकरण गर्दै यस्तो जानकारी दिए। २०७७/७८ मा ३ सय ७१, २०७८/७९ मा ४ सय ६४, २०७९/८० मा ३ सय ६३ र २०८०/८१ मा २ सय ३२ वटा सवारीसाधन दुर्घटनामा परेका छन् । 

जिल्ला समन्वय समिति मकवानपुरले मंगलबार विपत व्यवस्थापन तथा वातावरण संरक्षण सम्बन्धी आयोजना गरिएको अन्तरक्रिया कार्यक्रम उनले यस्तो बताएका हुन् । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको सभाध्यक्ष तथा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी(छिन्दु) को प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सदस्य पुलामीले विकाससँगै विनाश पनि निम्त्याएको रहेको जानकारी दिए । विपतबाट हुने नोक्सानलाई कम गर्न सबै लाग्न आग्रह समेत गरे । 

सोही अवसरमा भू तथा जलाधार व्यवस्थापन कार्यालयकी वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत सृजना गुरुङले पानी, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन-२०७४ बारे सहजीकरण गरिन् । यसैगरी वन डिभिजन कार्यालय मकवानपुरका वन अधिकृत बसन्तराज गाैतमले विपत व्यवस्थापन र वातावरण संरक्षणबारे सहजीकरण गरे । उनले वन डढेलो बढ्दै गएको बताए । कार्यक्रम बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान लगायतको उपस्थिति थियो ।

Previous Post

घट्यो २ रुपैयाँले डिजेल र मट्टितेलको मुल्य

Next Post

कोशीका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हनन्‌मा कारबाही गर्ने चेतावनी

RelatedPosts

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

लोकतन्त्र बलियो हुन सञ्चारमाध्यम बलियो हुनुपर्छः अध्यक्ष शर्मा

May 11, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै
समाचार

आज राष्ट्रिय पत्रकारिता दिवस मनाइँदै

May 7, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
समाचार

अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज

May 5, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस
समाचार

आज १३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस

May 1, 2026
Next Post
कोशीका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हनन्‌मा कारबाही गर्ने चेतावनी

कोशीका मुख्यमन्त्री कार्कीलाई प्रदेश सभाको विशेषाधिकार हनन्‌मा कारबाही गर्ने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार