Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

‘उकाली जाँदा’लाई दर्शककाे अपार माया, एक हप्तामै १ लाखबढी भिउज

दोभानचौर खबर by दोभानचौर खबर
May 5, 2024
in समाचार
0
‘उकाली जाँदा’लाई दर्शककाे अपार माया, एक हप्तामै १ लाखबढी भिउज
26
SHARES
60
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्देशक तथा गायक राेशन फ्यूबा तामाङकाे शब्द तथा संगित रहेकाे गीत ‘उकाली जाँदा’ ले सार्वजनिक भएको पहिलाे सातामै १ लाखबढी भिउज पाउन सफल भएको छ ।

गत शुक्रबार एल.एम.सि डिजिटल मिडिया नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको उक्त गीतले समाचार तयार गर्दासम्म १ लाख ३० हजार हजारबढी भिउज पाएकाे छ ।

सानै उमेरमा आफुलाई गित संगितमा तिखारपन ल्याएका चर्चित मेन्दाेमाया गायक फ्यूबाकाे बजारमा सार्वजनिक गीतले  कराेड दर्शककाे माया बटुलेकाे छ । आफ्नाे अफिसियल युटुब च्यानलबाट सार्वजानिक गरिएकाे गितले लाखौं भिउज  पाएपछि यस गित संग जाेडिएका गायक, गायिका सबै खुसि छन् । उनीहरूले आज एक

कार्यक्रम आयाेजना गरि खुशी साटासाट समेत गरेका थिए । लमु शेर्पा र कुन्छाङ शेर्पाकाे स्वर रहेकाे गीतलाई जाेगलाल लामाले एरेन्ज गरेका छन् ।

सार्वजनिक गीतको भिडियोमा माेडल तथा कलाकार कर्मा छेयाङ र साेनाम लामाकाे अभिनय देख्न सकिन्छ । उमेश शाहले छायांकन गरेकाे भिडियोकाे निर्देशन तथा सम्पादन भने राेशन फ्युबाले नै गरेका छन्।

Previous Post

बनकरियाबस्तीमा पुस्तकालय र शैक्षिक सामग्री वितरण

Next Post

न्यानो आँगनद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

RelatedPosts

 रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु
समाचार

रामेछाप बस दुर्घटना : मृतकको संख्या ९ पुग्यो

February 10, 2026
 रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु
समाचार

 रामेछापमा बस दुर्घटना, चार जनाको मृत्यु

February 10, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
समाचार

आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह

January 26, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
जाँचबुझ आयोगको म्याद २० दिन थप
राजनीति

जाँचबुझ आयोगको म्याद २० दिन थप

January 22, 2026
मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन
समाचार

मन्त्रालयका काम परिणामुखी बनाउन सञ्चार सचिवको निर्देशन

January 21, 2026
Next Post
न्यानो आँगनद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

न्यानो आँगनद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार