Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

न्यानो आँगनद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण

दोभानचौर खबर by दोभानचौर खबर
May 6, 2024
in समाचार, समाज
0
न्यानो आँगनद्वारा विद्यार्थीलाई छात्रवृत्ति वितरण
5
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा/ हेटौंडा-२, स्थित न्यानो आँगन नेपालले हेटौंडा-११, स्थित त्रिभुवन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिएको छ । नेपालले प्रथम स्थापना दिवसको अवसरमा कक्षा-४ मा अध्ययनरत दिप्सन चेपाङ, कक्षा-७ मा अध्ययनरत सोनिया बोलाखे र कक्षा-२ मा अध्ययनरत बिमल तामाङलाई छात्रवृत्ति वितरण गरिएको हो । 

१३ हजार ४ सय रुपैयाँ रकम छात्रवृत्ति वितरण गरिएको न्यानो आँगन नेपालकी संयोजक मञ्जु फूँयालले जानकारी दिइन् । सोही अवसरमा मानसिक स्वास्थ्य प्रवर्द्वनबारे विद्यार्थीलाई अभिमुखीकरण दिएको छ । हेटौंडा उपमहानगरपालिकाकी मनोसामाजिक परामर्शकर्ता प्रतीक्षा भट्टराईले मनोसामजिक समस्या समाधानबारे जानकारी दिइन् । यस्तै हेटौंडा-११, की वडाअध्यक्ष जुना दाहालले गुणस्तरीय शिक्षाका लागि वडा सधैं तयार रहेको जानकारी दिइन् । जसले गर्दा विपन्न विद्यार्थी छन् भने वडामा सम्पर्क गर्न आग्रह समेत गरिन् ।

Previous Post

‘उकाली जाँदा’लाई दर्शककाे अपार माया, एक हप्तामै १ लाखबढी भिउज

Next Post

जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
बागलुङमा बस दुर्घटना ८ जनाको मृत्यु

जुरीखेतमा बस दुर्घटना हुँदा ५ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार