Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे

दोभानचौर खबर by दोभानचौर खबर
May 19, 2024
in अन्तराष्ट्रिय खबर, समाचार
0
रुसद्वारा युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ कब्जा, १० हजार जना घर छाडेर भागे
1
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

रुसले युक्रेनको खार्किभ नजिकैको अर्को गाउँ पनि कब्जा गरेको छ । गएको हप्ता भोभचान्स्क शहर नजिकैका नौ वटा गाउँ कब्जा गरेको रुसले आज स्टारिट्स्या नामक गाउँ पनि कब्जा गरेको समाचार संस्था एएफपीले जनाएको छ ।

यो गाउँ कब्जा लिने क्रममा रुस र युक्रेनबीच तीन दिनसम्म ठूलो लडाईं भएको खबरमा उल्लेख छ । रुसी सैनिक समूहले खार्किभ क्षेत्रको स्टारिट्स्या गाउँलाई मुक्त गरेका र शत्रुको किल्लामा रुसी झण्डा फैलाएका रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेनेस्कीले रुसको यो आक्रमण पहिलो चरणको मात्र भएको र अर्को चरणमा उसले ठूलो आक्रमणको तयारी गरिरहेको सूचना आफूले पाएको बताउनुभएको छ ।

उहाँले रुसको आक्रामक रवैयाविरुद्ध आफ्ना सेना डटेर लडिरहेको र युरोपेली देशबाट थप मिसाइल तथा प्रतिरक्षा प्रणालीको सहयोग अपेक्षा गरेको बताउनुभएको छ ।

यसैबीच युक्रेनको उत्तरपूर्वी खार्किभ क्षेत्रमा रुसी सेनाले आक्रमण गरेपछि १० हजार जनाले घर छाडेर भागेका छन् । युक्रेनकै दोस्रो ठूलो सहर खार्किभ कब्जा गर्ने लक्ष्यका साथ अघि बढिरहेको रुसले एक हप्तामा निकै ठूलो सफलता प्राप्त गरेको छ ।

रुसी सेनाले यही मे ९ देखि १५ तारिखको बीचमा दुई सय ७८ वर्ग किलोमिटर युक्रेनी भूमि कब्जा गरेको छ । यो सन् २०२२ को फेब्रुअरीमा आक्रमण शुरु गरे यता सबैभन्दा छिटो कब्जा गरेको सबैभन्दा धेरै युक्रेनी भूमि हो ।

Previous Post

संसद्को गतिरोध अन्त्य गर्न संसदीय छानबिन समिति गठनका लागि दलहरु सहमत : क्षेत्राधिकार तोक्न कार्यदल गठन

Next Post

आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

आईपीएल क्रिकेटमा चेन्नईलाई २७ रनले हराउँदै आरसीबी प्लेअफमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार