Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रेस युनियन रामेछापले पत्रकार महासंघमा लगायो ताला

दोभानचौर खबर by दोभानचौर खबर
May 28, 2024
in बाग्मती प्रदेश
0
प्रेस युनियन रामेछापले पत्रकार महासंघमा लगायो ताला
14
SHARES
33
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । प्रेस युनियन रामेछापले पत्रकार महासंघमा ताला लगाएको छ। आज मंगलबार बिहान प्रेस युनियनले महासंघको गेटमा सदस्यको बिषयलाई लिएर ताल्चा लगाएको हो।
नेपाल पत्रकार महासंघले महासंघकाे विधान, विधि र प्रकृयालाई मिचेर सदस्यहरुकाे सुचि सार्वजनिक गरेकाेमा आपत्ति जनाउदै नेपाल प्रेस युनियन रामेछापले महासंघकाे जिल्ला शाखामा ताल्चा लगाएको रामेछाप युनियनका सचीव सागर बोहराले जानकारी दिएका छन। महासंघमा ताल्चा लगाउदै ध्यानाकर्षण पत्र युनियानले महासंगलाई बुझाएको शाखाकी अध्यक्ष ज्ञानु श्रेष्ठले उल्लेख गरेकी छन।
युनियनको माग सुनुवाइ नभए सम्म यो ताल्चा नखोल्ने र महासंघले घोषणा गरेको निर्वाचन समेत गर्न नदिने प्रेस युनियन बागमती प्रदेश सदस्य कल्याण बुढाथोकीले प्रतिबद्धता गरेका छन। ध्यानाकर्षण पत्र बुझ्दै यो समस्या जिल्लाले होइन केन्द्रले उत्पन्न गरेको हो। केन्द्रले नै सुल्झाउनु पर्छ। हामी सहजीकरणमा लाग्छौँ र सहजीकरण हुन्छ। पत्रकार महासंघ रामेछाप शाखाका उपाध्यक्ष कैलाश खत्रीले प्रेस युनियनलाई आश्वासन दिएका छन।

Previous Post

अनलाइन बालयाैन शोषणबाट बालबालिकालाई जोगाउन आग्रह 

Next Post

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने

लोकतान्त्रिक गणतन्त्रको विकल्प छैन : प्रल्हाद लामिछाने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार