Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

युरो कप फुटबलमा आज राति चार वटा खेल

दोभानचौर खबर by दोभानचौर खबर
June 25, 2024
in समाचार, खेलकुद खबर
0
युरो कप फुटबलमा आज राति चार वटा खेल
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – युरो कप फुटबलमा आज राति चार वटा खेल हुँदैछन् । राति पौने १० बजे डर्टमन्डमा समूह ‘डी’ का फ्रान्स र पोल्यान्ड खेल्दैछन् । फ्रान्स २ खेलमा ४ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । फ्रान्स अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । पोल्यान्ड यसअघिका दुई वटै खेल हार्दै तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १० बजे नै बर्लिनमा यही समूहको नेदरल्यान्ड्स र अस्ट्रिया खेल्दैछन् । नेदरल्यान्ड्स २ खेलमा ४ अङ्कसहित शीर्ष स्थानमा छ । अस्ट्रिया २ खेलमा ३ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यस्तै राति पौने १ बजे म्युनिखमा समूह ‘सी’ का डेनमार्क र सर्बिया खेल्दैछन् । डेनमार्क २ खेलमा २ अङ्कसहित तालिकाको दोस्रो स्थानमा छ । डेनमार्क अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ । सर्बिया २ खेलमा १ अङ्कसहित तालिकाको पुछारमा छ ।

यस्तै राति पौने १ बजे नै कलोनमा यही समूहका इङ्गल्यान्ड र स्लोभेनिया खेल्दैछन् । इङ्गल्यान्ड २ खेलमा ४ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । स्लोभेनिया २ खेलमा २ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ । दुवै टोली अन्तिम १६ मा पुग्ने सम्भावना कायमै छ ।

यसअघि स्पेन, जर्मनी, पोर्चुगल, स्विट्जरल्यान्ड र इटाली अन्तिम १६ मा पुगिसकेका छन् । अब ११ वटा टोलीको टुङ्गो लाग्न बाँकी छ । अन्तिम १६ का खेल आउँदो शनिवारदेखि शुरु हुनेछ ।

Previous Post

२ कराेड रुपैयाँ लुटेकाे आराेपमा प्रहरी हबल्दारसहित ४ जना पक्राउ

Next Post

एसइई नतिजा सार्वजनिक, साढे २ लाख फेल

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
एसइई नतिजा सार्वजनिक, साढे २ लाख फेल

एसइई नतिजा सार्वजनिक, साढे २ लाख फेल

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार