Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै रास्वपा बाहिरिने

दोभानचौर खबर by दोभानचौर खबर
July 2, 2024
in समाज, समाचार
0
भ्रष्टाचारविरुद्धको अभियानमा सरकारलाई हाम्रो साथ रहन्छ : सभापति लामिछाने
8
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नयाँ सरकार गठन प्रक्रिया अघि बढेसँगै सरकारबाट बाहिरिने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको पार्टी पदाधिकारी बैठकले यो निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतक सन्तोष परियारले कांग्रेस—एमाले सत्ता समीकरण बन्ने कुरा नागरिकको हितमा नरहेको जिकिर गर्नुभयो । उहाँले नेपालको राजनीतिमा चलखेल निरन्तर भइरहेको बताउनुभयो । उहाँले अब बन्ने गठबन्धनमा रास्वपा नरहने पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयाे, ‘नेपालको राजनीतिमा एक खालको अस्थिरता, यो खालको चलखेल निरन्तर भइरहेको छ । त्यो नहोस् भन्ने राष्ट्रिय स्वतन्त्र पार्टीको चाहना हो । विगतमा पनि हामीले स्थायित्वका लागि कही प्रयास गरेका थियाैँ । सबै कुरा हामीले चाहेको जस्तो पनि हुँदैन । पछिल्लो सयमा जे भएको छ, यसमा पनि देश र नागरिककाे हितमा छ भन्ने लाग्दैन । यस घटनाक्रमलाई हेर्दा अब बन्ने गठबन्धनमा हामी रहँदैनौँ । हामी सरकारमा जाँदैनौँ । अर्को सरकार अघि बढ्ने प्रक्रिया भएपछि हामी सरकार छोड्छौँ ।’

प्रमुख सचेतक परियारले पुराना राजनीतिक दलहरू पुरानो परिपाटीबाट पछि नहटेको आरोप लगाउनुभयो ।

Previous Post

रामेछापको लिखु तामाकोशीमा बस दुर्घटनाः१० जना घाइतेः घाइतेको अवस्था सामान्य

Next Post

भारतसँगको टी–२० शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा जिम्बावेको टोली घोषणा

RelatedPosts

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ
समाज

भोटेकोशी बाढीमा ज्यान गुमाएका मोक्तानको घरमा पुगे वडा सभापति घिसिङ

September 21, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ
समाज

बानेश्वरमा महिला प्रहरीमाथि हातपात, युवक पक्राउ

August 25, 2026
Next Post
भारतसँगको टी–२० शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा जिम्बावेको टोली घोषणा

भारतसँगको टी–२० शृङ्खलाका लागि सिकन्दर राजाको कप्तानीमा जिम्बावेको टोली घोषणा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार