Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गोकुलगंगा गाउपालिकाका अध्यक्ष खड्काद्वारा नागरिकलाई सुरक्षीत रहन अपिल

दोभानचौर खबर by दोभानचौर खबर
July 27, 2024
in दाेभानचाैर आज
0
गोकुलगंगा गाउपालिकाका अध्यक्ष खड्काद्वारा नागरिकलाई सुरक्षीत रहन अपिल
19
SHARES
45
VIEWS
Share on FacebookShare on Twitter

गोकुलगंगा गाउपालिकाका अध्यक्ष काजी बहादुर खड्काले  दिनभरी घाम लाग्ने र राती बर्षाको कारण मानवीय क्षति पुग्ने भएकाले नागरिकलाई सुरक्षित रहन अपिल गरेका छन ।
केही दिन अगाडी मात्र भएको  मानवीय क्षतिले सिङ्गो गाउपालिका पीडामा छ । यस्ता घटना नहोस् भनेर स्थानीय सरकारले सक्ने जति बिपद नहुन दिन लागेको छ। समयमै नागरिकले पनि आफ्नो ठाउँ बाट सतर्कता अपनाइदिन आग्रह समेत अध्यक्ष खड्काले गरेका छन । सामाजिक संजालमै खड्काले यस्तो बिपद आएमा सम्बन्धित वडा अध्यक्षलाई सम्पर्क गर्न अनुरोध गर्दै सम्पर्क नम्बर सार्वजनिक गरेका छन । यो समयमा सम्पुर्ण संघ संस्था तथा राजनीति दललाई पनि एक भएर स्थानीय सरकार र नागरिकलाई सहयोग गर्न अपेक्षा समेतको आशा अध्यक्ष खड्काले गरेका छन ।
१. वडा न. १ छत्र बहादुर बस्नेत अध्यक्ष        9851242092/9769766985
२. वडा न. २ सुन्दर कार्की अध्यक्ष 9849287180
३. वडा न.३ नरविक्रम कार्की अध्यक्ष 9840199672
४. वडा न.४ रामचन्द्र बस्नेत अध्यक्ष 9854040693
५. वडा न.५ दिपक कार्की अध्यक्ष 9854040520
६. वडा न.६ चन्द्र बहादुर सुनुवार 9851055883
७. बाबुराम घिमिरे गा. पा बिपत शाखा 9849990759
वडा अध्यक्ष सबैको नम्बर छ जसलाई गर्दा नि हुन्छ सम्बन्धित वडा अध्यक्षको फोन नलाग्न सक्छ त्यसैले हामी सबै बिपतका सारथि हौ पालिकाका प्रबक्ता तथा  ६ का वडा अध्यक्ष चन्द्र बहादुर सुनुवारले दोभानचौर सँग उल्लेख गरेका छन । नागरिकलाई बिपत्तिमा एक्लो महसुस हुन नदिने पनि प्रबक्ताले प्रतिबद्धता ब्यक्त गरेका छन ।

Previous Post

शेयर बजार ३२ अङ्कले बढ्याे

Next Post

१५ दिनमा ३१ वटा युट्युबलगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
१५ दिनमा ३१ वटा युट्युबलगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

१५ दिनमा ३१ वटा युट्युबलगायतका सामाजिक सञ्जाल काउन्सिलको कारबाहीमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार