Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
September 19, 2024
in अर्थतन्त्र
0
स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

मेनुका बुढाथोकी, सिन्धुली ।
स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षता तथा कमलामाई नगरपालिका सिन्धुलीकी उपप्रमुख मञ्जु देवकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रम आज बिहिबार सम्पन्न भएको हो ।
आर्थिक बर्ष २०८० ८१ को आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष बलराम श्रेष्ठले, संस्थाको प्रगति प्रतिवेदन सचिव नवराज श्रेष्ठले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन संस्थाका लेखा तथा सुपरिवेक्षण समितिका संयोजक कृष्ण प्रसाद गौतमले प्रस्तुत गरेका हुन।
कार्यक्रममा संस्थाको उन्नती प्रगतिको लागी सञ्चार क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च मुल्याङ्कन गर्दै पालिका आवाज अनलाईनका प्रधान सम्पादक जीवी श्रेष्ठलाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो ।
साथै, ५ जना जेष्ठ नागरिकलाई दोसल्ला ओढाएर प्रमाण पत्रको साथमा थर्मश प्रदान गरिएको थियो भने एक एक जना उत्कृष्ट महिला तथा पुरुष बचत कर्ता, ऋण कर्ता र बाल बचत कर्तालाई प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो । यस्तै, उत्कृष्ट कर्मचारीलाई पनि प्रमाण पत्रको साथमा सम्मान गरिएको थियो।आर्थिक बर्ष २०८० ८१ को अन्तिममा सम्ममा शेयर सदस्यहरुको संख्या २ हजार ७६ जना पुगेको बताउँदै सहकारी संस्थाका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले २०८० ८१ को अन्तिममा संस्थाको शेयरपुँजी एक करोड १५ लाख ९० हजार २ सय भएको बताए ।
शेयर सदस्यहरुको आत्मविश्वास बचत तथा ऋण कारोबारमा एकरुपता, संचालक समितिको सहमति साथै दक्ष कर्मचारीका लगनशिलताकै कारण सहकारीले सफलता प्राप्त गर्दै गएको समेत अध्यक्ष श्रेष्ठले उल्लेख गरेका थिए।
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि, लेखा तथा सुपरिवेक्षण समितिका सदस्यहरु, संस्थाका शेयर सदस्इहरु, संस्थाका कर्मचारी लगायत पत्रकारको उपस्थिति रहेको थियो ।

Previous Post

अटोमेसन विलासिता नभई आवश्यकता हो

Next Post

सिन्धुलीको जनज्योति मा. बि. मा खुल्यो रेकर्डिङ स्टुडियो

RelatedPosts

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त
अर्थतन्त्र

विकास अर्थशास्त्री  डा. रघुराज बीमा बोर्डको कार्यकारी नियुक्त

March 11, 2025
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

तोलामा दुई हजारले बढ्यो सुन

December 11, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

भन्सार दर घटेपछि सुन र चाँदीको मूल्य घट्यो

November 25, 2024
सुनको मूल्य निरन्तर उकालोतिर, कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुनको मूल्य प्रतितोला एक हजार सात सयले बढ्यो

November 24, 2024
तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो
अर्थतन्त्र

तीन महिनामा चार खर्ब सात अर्ब विप्रेषण भित्रियो

November 19, 2024
विपद्ले ल्याएका चुनौतीपूर्ण परिस्थितिलाई कुशलतापूर्वक सम्हाल्यौँ : प्रधानमन्त्री
अर्थतन्त्र

आर्थिक सुधारका काम हुँदैछन् : प्रधानमन्त्री ओली

November 11, 2024
Next Post
सिन्धुलीको जनज्योति मा. बि. मा खुल्यो रेकर्डिङ स्टुडियो

सिन्धुलीको जनज्योति मा. बि. मा खुल्यो रेकर्डिङ स्टुडियो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार