Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सिन्धुलीको जनज्योति मा. बि. मा खुल्यो रेकर्डिङ स्टुडियो

दोभानचौर खबर by दोभानचौर खबर
September 20, 2024
in शिक्षा
0
सिन्धुलीको जनज्योति मा. बि. मा खुल्यो रेकर्डिङ स्टुडियो
63
SHARES
146
VIEWS
Share on FacebookShare on Twitter

गंगा बिसुन्के, सिन्धुली।
श्री जनज्योति माध्यामिक विद्यालय फोस्रेटार सिन्धुलीमा अहिले जनज्योति स्टुडियो स्थापना गरिएको छ। कमलामाई नगरपालिका–५ मा अबस्थित जनज्योति माध्यामिक विद्यालय फोस्रेटार सिन्धुलीमा स्टुडियो स्थापना गरिएको हो।
विद्यालयको विभिन्न गतिविधि तथा कार्यक्रमको अडियो ,भिडियो रेकर्ड गर्नका लागि जनज्योति स्टुडियोकोे स्थापना गरिएको प्रधानध्यापक योगेन्द्र प्रसाद अधिकारीले जानकारी दिएका छन। अधिकारीका अनुसार अबको केही महिनामा मात्रै स्टुडियो संचालनमा ल्याउने तयारी भएको समेत जनाए ।
अहिले सम्म जिल्लामा कुनै पनि विद्यालयमा स्टुडियो स्थापना गरिएको छैन,भने जिल्लामै पहिलो पटक जनज्योति स्टुडियो स्थापना गरिएको हो। ३ लाख बजेटबाट उक्त स्टुडियो १५ दिनमा तयार भएको थियो । विद्यार्थीले कार्यक्रम प्रस्तोता,समाचार लेखन ,अडियो भिडियो रेकर्ड लगायत सम्पुर्ण स्टुडियो भित्र हुने गतिविधिहरु गर्न सक्ने विद्यालयका प्रधानध्यापक योगेन्द्र प्रसाद अधिकारीले दोभानचौरलाई जानकारी दिएका हुन।
जनज्योति मिडिया क्लब गठन गरेर मात्रै स्टुडियो भित्रका हरेक गतिविधिहरु संचालनमा ल्याउने र उक्त स्टुडियोबाट व्यक्तिको विकास, कार्यक्रम उत्पादन, कक्षाको कुनै पनि विषयवस्तुको रेकर्ड समेत गर्न सकिने प्रधानध्यापक अधिकारीले बताउछन्। अधिकारका अनुसार विद्यालयमा ५ जनालाई वाइरिङ र प्लम्विङ ,हेयर कटिङ्ग लगायतका सीप समेत सिकाईएको छ । केही समय पछी पढाईलाई असर नपर्ने तरिकाले विद्यालयको एउटा कोठामा हेयर कटिङ्ग सैलुन खोल्ने र अरु ठाउँमा भन्दा सस्तोमा विद्यार्थीको कपाल काट्ने समेतको योजना रहेको बताए। स्टुडियोको उद्घाटन कमलामाई नगरपालिकाको प्रमुख उपेन्द्र कुमार पोख्रेललाई विद्यार्थीले इन्टरभ्यु लिएर मात्रै स्टुडियोको उद्घाटन गर्ने गरि बिधालयले तयारी गरिएको छ।

Previous Post

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

Next Post

मन्थली माबिको बिज्ञान प्रदर्शनीमा नगर प्रमुखले गरे निरीक्षण

RelatedPosts

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द
शिक्षा

मन्थलीमा संस्थागत विद्यालय आइतबार पनि सञ्चालन, सामुदायिक विद्यालय भने बन्द

May 17, 2026
एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १  गतेदेखि
शिक्षा

एसईईको नतिजा सार्वजनिक;ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि

May 12, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य
शिक्षा

त्रिविमा शुल्क पुनरावलोकन कार्यदल सक्रिय, तीन महिनाभित्र सिफारिस गर्ने लक्ष्य

January 22, 2026
३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री
शिक्षा

३६ वर्ष ३ महिना ५ दिन शिक्षाको उज्यालो बालेर अवकाशमा शिक्षक खत्री

January 8, 2026
मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 
दाेभानचाैर आज

मन्थलीमा शिक्षण सिकाइ कार्यक्रम सम्पन्न, शिक्षक सम्मानित 

December 20, 2025
Next Post
मन्थली माबिको बिज्ञान प्रदर्शनीमा नगर प्रमुखले गरे निरीक्षण

मन्थली माबिको बिज्ञान प्रदर्शनीमा नगर प्रमुखले गरे निरीक्षण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार