Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बाल सचेतनाको १३ औं वार्षिक साधारणसभा :विभिन्न क्षेत्रमा योगदान गर्ने ४१ व्यक्ति सम्मानित

दोभानचौर खबर by दोभानचौर खबर
September 27, 2024
in समाचार, समाज
0
बाल सचेतनाको १३ औं वार्षिक साधारणसभा :विभिन्न क्षेत्रमा योगदान गर्ने ४१ व्यक्ति सम्मानित
9
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । बाल सचेतना केन्द्र नेपालको १३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार काठमाडौं महानगरपालिका ६ बौद्ध, रामहिटिस्थित साहित्य सदन नेपालको सभा हलमा विभिन्न कार्यक्रमहरू गरी संस्थाको साधारणसभा सम्पन्न गरिएको हो । उपस्थित सबैलाई संस्थाका उपाध्यक्ष नारायण प्रसाद अधिकारीले मन्तव्य मार्फत स्वागत गरेका थिए।

कार्यक्रममा केन्द्रका सचिव रनेन्द्र सापकोटाले संस्थाका संस्थागत प्रगति प्रस्तुत गर्दै संस्थाको उद्देश्य, साझेदारी सस्था संगको समन्वय र सहकार्यको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । यसैगरी, संस्थाका अध्यक्ष बाबुराम फुयालले परियोजनाको प्रस्तुती करण गर्दै कार्यक्रम कार्यान्वयनको अवस्था, कार्यक्रम सञ्चालन गर्दा देखिएका चुनौती, तथा आगामी चालु आर्थिक बर्षमा गरिने कार्यक्रमका बारेमा तयार पारिएको कार्यक्रम प्रस्तुत गरेका थिए भने संस्थाकी कोषाध्यक्ष शर्मिला उप्रतीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

स्थापना कालदेखि नै महिला तथा बालबालिकासम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको संस्थाले आफ्नो १३ औँ वार्षिक साधारण सभाको अवसरमा जेष्ठ नागरिक, महिला तथा विभिन्न क्षेत्र र तहमा रहेर कार्य गरिरहेका सामाजिक व्यक्तित्वहरू, कार्यसमिति सदस्यलाई उनिहरूको योगदानको कदर गर्दै सम्मान गरेको थियो ।कार्यक्रमका प्रमुख अतिथि डा. गौरीशंकरलाल दास, बुढानिलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारी र जे.भी.फाउण्डेसनका संस्थापक जगदिश वैद्यलगायतले उनिहरूलाई दोसल्ला ओडाएर सम्मान पत्रले सम्मान गरेका हुन् ।

सम्मानित हुने व्यक्तित्वहरु
१. जेष्ठ नागरिक नेपाली साङ्गितिक क्षेत्रका उस्ताद रत्नमान श्रेष्ठ
२. बु.न.पा.का उप-मेयर समाजसेवी एवं साहित्यकार अनिता लामा
३ वरिष्ट कवि तथा नेपाल वाङ्मय फाउण्डेसनका अध्यक्ष श्री डा. विप्लव ढकाल
४.बु.न.पा.का नगर प्रवक्ता तथा वडा नं. १० का वडा अध्यक्ष नवराज भट्टराईज्य
५. जेरियाट्रिक मेडिसिनका डा. उर्जा भट्टराई
७. जेष्ठ नागरिक विशेषज्ञ नर्स रति पक्वाङ सुवाल
९. एजिङ नेपालका कार्यकारी अधिकृत सञ्जु थापा मगर
१०. वरिष्ट समाजसेवी,कलाकार एवं व्यवसायी राजु कार्की
११. वरिष्ट समाजसेवी योगिता वजगाई
१२. जेष्ठ नागरिक चौतारीका अध्यक्ष बालकृष्ण थापा मगर
१३. वरिष्ट समाजसेवी लायन राजेश हिमालय
१४. जोरपाटी जेष्ठ नागरिक समाज
१५. निसहाय सेवा सदनका कार्यकारी निर्देशक प्रेम प्रसाद उप्रेती
१६. नमन केयर होमका संचालक प्रतिक्षा अधिकारी
१७. हिमालय बृद्धाश्रमका अध्यक्ष सरला पन्थी
१८.वरिष्ठ समाजसेवी एवं अधिवक्ता डिलेन्द्र प्रसाद ढकाल
१९. वरिष्ट समाजसेवी तथा व्यवसायी आशिष घिमिरे
२० समाजसेवी लायन सुशिला श्रेष्ठ
२१. वरिष्ट समाजसेवी सुजन खड्का
२२.समाजसेवी एवं संस्थाका पुर्व महासचिव बुद्धिमान लिम्बु
२३. वरिष्ट समाजसेवी तथा बालाजु बाइसधारा मेला संयोजक गौतम कुमार प्रजापित
२४. गायिका तथा मोडेल कमला थापा
२५. सामाजिक अभियन्ता कलाकार युवा व्यवसायी कृष्ण प्रसाद तिमिल्सीना
२६. समाजसेवी तथा युवा व्यवसायी माधव प्रसाद घिमिरे
२७.समाजसेवी तथा युवा व्यवसायी देवराज घिमिरे
२८ .समाजसेवी व्यवसायी सानु कार्की
२९. जेष्ठ नागरिक तथा समाजसेवी रत्न नगरकोटी
३०.जेष्ठ नागरिक तथा समाजसेवी रत्नेश्वरी प्रधान
३१. जेष्ठ नागरिक तथा समाजसेवी चिरन्जीवी प्रसाद लामिछाने
३२. जेष्ठ नागरिक तथा समाजसेवी प्रेम कुमारी धौगोरा
३३. छाँयाकार एवं चलचित्रकर्मी राजन खरेल
३४. वरिष्ट समाजसेवी दिपक पराजुली
३५. जेष्ठ नागरिक सुभद्रा शिवाकोटी
३६.जेष्ठ नागरिक शारदा कार्की
संस्थाकी कोषाध्यक्ष शर्मिला उप्रेती, कार्यसमिति सदस्यहरू उर्मिला श्रेष्ठ, प्रतिमा राई, फुलमाया लामा र सरिता श्रेष्ठलाई समेत साधारणसभाको अवसरमा सम्मान गरिएको थियो ।

साथै, कार्यक्रममा आ-आफ्नो क्षेत्रबाट सहयोग पुर्याएको भन्दै केही पत्रकार, समाजसेवी र उपस्थित अतिथिहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै समाजसेवी तथा संस्थाको प्रथम मानार्थ सदस्य कल्पना चापागाइलाई सदस्यता प्रदान र डा. बुद्धिप्रसाद रेग्मी,अभिलेखराज उप्रेती, सलिजा शिवाकोटी मैनाली, शोभा तामाङ र गीता ढकाल भुर्तेललाई आजिवन सदस्यता प्रदान गरिएको थियो ।

बुढानिलकण्ठ नगरपालिकाका मेयर अधिकारीले संस्थाले समाजमा उदाहरणीय कार्य गरेको भन्दै आगामी दिनमा पनि यस्तै कार्य गर्दै अगाडि बढ्न सुझाव दिए । बालबालिका र वृद्धवृद्धालाई सम्मान र माया गर्ने मानिस मात्रै मानिस हुन सक्ने बताएका उनले आफ्नो कार्यकालमा नगरपालिका भित्र रहेका जेष्ठ आमा बुबाहरु र बालबालिकाहरुका लागि विशेष योजनाका साथ कार्यक्रमहरु ल्याउनुका साथै आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा वडा प्रतिनिधि,समाजसेवी,बुद्धिजिवी, उद्योगी, व्यपारी,जेष्ठ नागरिक आमा बुबा तथा दिदीबहिनी,संस्थाका आजीवन सदस्य,सल्लाहकार, यस संस्थालाई आर्थिक भौतिक सहयोग गरिरहनु भएका दातहरु, पत्रकार र विभिन्न संघ संस्थाका प्रतिनिधि एवं विभिन्न विद्यालयका विद्यार्थीहरूको उपस्थिति रहेको थियो ।

कुनै पनि बालबालिकाले सडकमा जीवन गुजार्नु नपरोस् भन्ने उद्देश्यले सडक बालबालिकाको व्यवस्थापन, बालश्रम निमूर्लन र जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाको जीवनमा परिवर्तन गर्न पनि आफुहरु लागिरहेको संस्थाका अध्यक्ष फुयाँलले बताए ।

यसअघि संस्थाले विभिन्न समयमा निशुल्क सिलाई बुनाई तालिम, स्वास्थ्य शिविर,वृद्धवृद्धा र वाल आश्रमलाई खाद्यान्न तथा लत्ता कपडा, नेपालमा कोरोना नियन्त्रणका लागि जारी लकडाउनमा पिडित भएका मजुदुरहरुलाई खाद्यान्न, चामल,दाल,नुन, तेलका साथै एक सय दिन सम्म सडक बालबालिकाहरुलाई खना वितरण गरेको थियो । यसैगरी संस्थाको पहलमा इन्द्रेणी सांस्कृतिक संघ नयाँ वानेश्वर मार्फत जोखिममा परेका विरामिहरुलाई आर्थिक सहयोग जुटाई वितरण गरिएको थियो ।

बाल सचेतना केन्द्र नेपालको स्थापना २०६८ सालमा भएको थियो । संस्थाले बिशेष गरि महिला तथा बालबालिकाका क्षेत्रमा काम गर्दै आएको छ ।

Previous Post

मन्थली माबिको बिज्ञान प्रदर्शनीमा नगर प्रमुखले गरे निरीक्षण

Next Post

नगर सभा सदस्यको दुर्घटना परि मृत्यु भएपछि भोलि मन्थली नगरले दियो बिदा

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित
समाचार

मन्थली नगरपालिका देशकै उत्कृष्ट घोषित, ‘उत्कृष्ट नगरपालिका पुरस्कार–२०८२’बाट सम्मानित

April 10, 2026
घट्यो पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य
समाचार

इन्धनमा भारी मूल्यवृद्धि: पेट्रोल, डिजेल र ग्यास महँगियो

April 10, 2026
साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन
समाचार

साबिककै मूल्यमा २८ दिनको ‘एनटिसी प्याकेज’ अब ३० दिन

April 8, 2026
सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल
समाचार

सञ्चारमन्त्री तिमिल्सिना र नेपाल पत्रकार महासङ्घबीच छलफल

April 6, 2026
सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने
समाचार

सरकारले सरकारी कार्यालय र शैक्षिक संस्थामा शनिबार–आइतबार बिदा दिने

April 5, 2026
Next Post
नगर सभा सदस्यको दुर्घटना परि मृत्यु भएपछि भोलि मन्थली नगरले दियो बिदा

नगर सभा सदस्यको दुर्घटना परि मृत्यु भएपछि भोलि मन्थली नगरले दियो बिदा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार