Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

“के अपराध गरे मैले”

दोभानचौर खबर by दोभानचौर खबर
October 7, 2024
in कविता
0
“के अपराध गरे मैले”
34
SHARES
79
VIEWS
Share on FacebookShare on Twitter

विपना भुर्तेल, काभ्रे ।

कविता

के अपराध गरे मैले, हे समाज!
मलाई किन बाँच्न दिँदैनौ?
सपना सजाउँदै स्वतन्त्र भइ,
कहाँ कसको के बिगारे मैले?

कति कुरा काट्छौ, कति दोष थुपार्छौ,
मैले कुनै सीमाना तोडेँ र?
मैले आफ्नो बाटो रोज्न खोज्दा,
तिमीले किन बाधा खडा गर्यौ?

तिमीले निर्धारण गर्यौ मेरो सपना,
तर मेरो हृदयको चाहना बुझ्यौ त?
के स्वतन्त्रता मेरो अधिकार होइन?
किन आफ्नो पथमा हिँड्न नपाउने?

समाजका जन्जालहरूले बाँध्न खोज्छौ,
तर म त भन्छु, म छु स्वतन्त्र।
तिम्रो मनोकांक्षा, तिम्रो परिभाषा,
मलाई थुन्ने आधार कहिले भए?

के बिगारे मैले तिमीलाई,
कि मैले आफूलाई चिन्ने साहस गरेँ?
तिमीले ठहर्याएको सत्य भन्दा पर,
मैले आफ्नो अस्तित्व खोज्दा के बिग्रियो?

हे समाज, म पनि मान्छे,
म पनि स्वप्न देख्ने अधिकार राख्छु।
तिमीले भनेकै संसारमा किन,
म आफ्नो संसार किन बनाउन नपाउने?

Previous Post

सिन्धुलीका ६ स्थानमा यात्रु सहायता कक्ष स्थापना

Next Post

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

RelatedPosts

यी सबैमनका कुनामा बाँचिरहेछन्।
कविता

यी सबैमनका कुनामा बाँचिरहेछन्।

May 27, 2025
कवि अधिकारीव्दारा एकल कविता वाचन 
कला र साहित्य

कवि अधिकारीव्दारा एकल कविता वाचन 

November 11, 2024
अमोलको कविता, बा र बाहरु
कविता

अमोलको कविता, बा र बाहरु

December 21, 2023
मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता
कविता

मेराे एउटा प्रश्न छ, अर्पणा खड्काको कविता

December 10, 2023
बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता
दाेभानचाैर आज

बसन्तका ओठहरुमालाली लालित्य छ फूलहरुमा, समिन बरुवालको कविता

December 8, 2023
कबिता -पारिजात, समिन बरुवाल
कविता

कबिता -पारिजात, समिन बरुवाल

December 8, 2023
Next Post
सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

सिन्धुलीमा बस दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार