Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाली काँग्रेसको जारी अधिवेशन बिरेन्द्रनगरमा धाँधली भयको भन्दै मतपत्र जलाईयो: पुन मतदान हुने ।

दोभानचौर खबर by दोभानचौर खबर
November 13, 2021
in कर्णाली प्रदेश, राजनीति
0
नेपाली काँग्रेसको जारी अधिवेशन बिरेन्द्रनगरमा धाँधली भयको भन्दै मतपत्र जलाईयो: पुन मतदान हुने ।
7
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

सुर्खेत । नेपाली काँग्रेसको सुर्खेतमा जारी अधिवेशन अन्तरगत समग्रमा शान्तिपूर्ण रुपमा मतदान भएपनि वीरेन्द्रनगरमा विवाद भएको छ । वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ३ मा रामचन्द्र पौडेल समूहले धाँधली गर्न लागेको भन्दै पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले मतदान स्थगित गराएकाे हाे ।

शनिवार दिउँसो वडा नेतृत्व र क्षेत्रीय प्रतिनिधिका लागि भइरहेको मतदानमा पौडेल पक्षको समूहले धाँधली गरेको भन्दै मतदान स्थगित भएको निर्वाचन समितिले जनाएको छ । मतदान भइरहेको क्रममा हुलहुज्जत भएपछि निर्वाचन समितिले मतदान नै रोकेको हो । वीरेन्द्रनगर नगरपालिकाका तीन नम्बर वडा अध्यक्ष भूपेन्द्र खत्रीले मतदानमा सहभागी नभएका व्यक्तिहरुको नाममा मतदान गरेको आरोप लागेपछि मतदान केन्द्र हरिडिल भूमी स्कुलमा केही बेर तनाव भएको थियो । नारावाजीसँगै भीड नियन्त्रण बाहिर गएपछि प्रहरीलाइ नियन्त्रण गर्न समेत हम्मेहम्मे भएकाे थियाे । निर्वाचन समितिले भने विवाद बढेपछि मतदान रोकेको हाे ।

कुल एक सय ५१ मतदाता रहेको वडामा ३० मत खसेपछि धाँधली भएको देउवा पक्षको टिमले जनाएको छ । स्थिति नियन्त्रण बाहिर जान थालेपछि मतदान रोकेर छलफल गरिएको थियो । छलफलपछि खसेको मत जलाइएको र पुनः मतदान गर्ने सहमति भएको छ । आज सम्भवन नभएपछि आइतबार विहान ८ बजेदेखी विहान ११ बजेसम्म पुनः मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।

Previous Post

प्रमोद खरेलको आवाजमा औकात सार्वजनिक (भिडियो सहित)

Next Post

कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य

कर्णाली प्रदेशका पाँच जिल्लामा कोराेना सङ्क्रमण शून्य

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार