Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्त्री खड्कीद्वारा बछौली माबि अवलोकन

दोभानचौर खबर by दोभानचौर खबर
December 4, 2024
in समाचार
0
मन्त्री खड्कीद्वारा बछौली माबि अवलोकन
24
SHARES
55
VIEWS
Share on FacebookShare on Twitter

बागमती प्रदेशकी सामाजिक बिकास मन्त्री हरिप्रभा खड्कीले चितवनस्थित बछौली माध्यमिक बिधालयको बुधबार अवलोकन गरेकी छिन। अवलोकनको क्रममा अबको शिक्षा पढाइ होइन सिकाइ हो भन्दै मन्त्री खड्कीले बालबालिकालाई सिकाइमा रुपान्तरण गर्न शिक्षकलाई अनुरोध गरिन।
बिधालय अवलोकनमा पुगेकी मन्त्रीले बिज्ञान र प्रबिधिलाई ध्यान दिन समेत निर्देशन दिएकी छिन।उनिले शिक्षकहरूलाई निर्देशन दिदै भनिन् ; अबको शिक्षा उत्पादनमा जोडिनु पर्छ, त्यसका लागी मन्त्रालयले सहकार्य गर्दै आएको छ। सिक्दै कमाउदै कार्यक्रममा सहभागी हुन शिक्षकलाई मन्त्री खड्कीले आग्रह समेत गरिन।
सो क्रममा उनिले पहिला भन्दा अहिले सामुदायिक बिधालयमा गुणस्तर हुन थालेको र अझ शिक्षकहरुके अन्य क्रियाकलाप छाडे शिक्षा क्षेत्र उत्कृष्ट हुने बिश्वास ब्यक्त गरेकी छन। सामुदायिक बिधालयलाई सहयोग गर्न स्थानीय सरकार सकारात्मक हुनुपर्छ भन्दै मन्त्री खड्कीले सामुदायिक बिधालयको हकमा प्रदेश सरकार सदैब सकारात्मक रहेको बताइन् ।

Previous Post

चार महिनाभित्र लेखापरीक्षण गरिसक्न राष्ट्रिय जीवन बिमा कम्पनीलाई निर्देशन

Next Post

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

RelatedPosts

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
Next Post
प्रधानमन्त्री ओली जुम्ला जानुहुँदै

प्रधानमन्त्री ओली स्वदेश प्रस्थान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार