Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थलीमा प्रदेश अस्पताल आवश्यक महसुस भयो: मन्त्री लामिछाने

दोभानचौर खबर by दोभानचौर खबर
December 20, 2024
in दाेभानचाैर आज
0
मन्थलीमा प्रदेश अस्पताल आवश्यक महसुस भयो: मन्त्री लामिछाने
95
SHARES
221
VIEWS
Share on FacebookShare on Twitter

मन्थली । रामेछापको मन्थली नगरपालिकास्थित नगर अस्पतालमा बिरामीको चाप बढे सँगै अस्पताललाई स्तर उन्नतिको आवस्यकता रहेको बागमती प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेले वताएका छन ।
बिहिबार मन्थली पुगेका मन्त्री लामिछानेले अस्पताल अनुगमन गर्ने क्रममा सो कुरा बताएका हुन् । उनले अस्पतालमा रहेका विरामी भेट गर्नुका साथै उपचारका बारेमा समेत जानकारी लिएका छन । अस्पताल निरीक्षण पछि मन्त्री लामिछानेले स्थानीय निकायले चाहेमा काम गर्न सक्छन् भन्ने उदाहरण मन्थली अस्पताल संचालनबाट देखिएको वताए ।
लामिछानेले प्रदेश सरकार सँग सिमित स्रोत साधनको भरमा धेरै काम गर्नु पर्ने अवस्था रहेको भएपनि मन्थलीमा अस्पताललाई कुनै अभाव हुन नदिने वताए । प्रदेश सरकारले स्वास्थ्य र शिक्षामा लगानी गर्ने निती अख्तियार गरेको वताउदै मन्त्री लामिछानेले चाडै नै प्रदेश अस्पताल संचालन गर्ने बारेमा निर्णय गर्ने वताए ।
बागमती प्रदेश सभा उध्योग,पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले प्रदेश सरकारले बजेट बक्तव्य मार्फत घोषणा गरेको प्रदेश अस्पताल कार्यान्वयनमा नआएकोमा नागरिक सँग जवाफ दिन कठिन भएको ले तत्काल निर्णय कार्वान्वयनमा ल्याउनका लागि पहल गर्न आग्रह गरे । मन्त्री सँगै अस्पताल पुगेका सभापति श्रेष्ठले मन्थली अस्पताल प्रादेशिक हुने हो भने जिल्लाभर मात्र नभएर दोलखा र ओखलढुंगाका नागरिकले पनि सुबिधा पाउने कुराको जानकारी गराए ।
मन्थली नगरपालिकाका नगर प्रमुख लब श्रेष्ठले बागमती प्रदेश सरकार सँग नगरपालिकाले साझेदारी गर्न समेत तयार रहेको उल्लेख गरे । औपचारिक कुराकानीमा नगर प्रमुख श्रेष्ठले साझेदारीको आधारमा लगानीमा अस्पतालको संचालनका लागि काम गर्न नगरपालिका तयार रहेको छ।
मन्थली नगरपालिकाद्वारा संचालन हुदै आएको १५ सैयाको मन्थली अस्पतालमा विरामीको अत्याधिक चाप रहेको छ । आँखा दाँत फिजियोथेरापी लगाएत सवै प्रकारका स्वास्थ्य परिक्षण तथा उपचारका साथै स्वास्थ विमा सुविधा उपलव्ध भएकोले दैनिक १ सय ५० भन्दा वढि विरामी स्वास्थ्य परिक्षणका लागि आउने गरेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. केशवसिं धामीले वताएका छन् ।

Previous Post

‘भ्युटावर’ हेर्न गएका तारणी ५४ दिनदेखि सम्पर्कविहीन

Next Post

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

RelatedPosts

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
तपाईंले आफ्नो मतदाता परिचय पत्र लिनु भएको छ छैन थाहा छैन भने यसरी हेर्नुहाेस ।
दाेभानचाैर आज

निर्वाचन १६ दिन बाँकीः बैंक तथा वित्तीय संस्थामा खाता खोल्ने उम्मेदवारको सङ्ख्या बढ्दै

February 17, 2026
Next Post
कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेपछि कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार