Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

उमाकुण्ड गाउँपालिकामा  एकीकृत घुम्ती शिविर सम्पन्न 

दोभानचौर खबर by दोभानचौर खबर
December 24, 2024
in समाज
0
उमाकुण्ड गाउँपालिकामा  एकीकृत घुम्ती शिविर सम्पन्न 
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप : जिल्लाको उमाकुण्ड गाउँपालिकाले  एकीकृत घुम्ती शिविर सम्पन्न गरेको छ । 

जनतालाई सहज रूपमा वडास्तरबाटै पालिकाका सेवा प्रदान गर्न गाउँपालिकाले एकीकृत घुम्ती शिविर आयोजना गरेको हो । 

वडा नं. १ को वडा कार्यालय गुम्देल बाट शिविर शुभारम्भ गर्दै गाउँपालिकाले  सिंहदरबारको अधिकार गाउँ गाउँमा भन्ने नारालाई सार्थकता दिन र  गाउँबासीको आवश्यकता तथा सेवा सहजताका लागि शिविर सञ्चालन गरिएको  हो । 

पौष १ गते सोमवार वडा नं १ गुम्देल बाट शुरु भएको शिविरमा मा ३० वटा नागरिकता, ५७ वटा राष्ट्रिय परिचय पत्र विविरण संकलन, १– व्यवसाय दर्ता , १–व्यवसाय इजाजत पत्र, १–व्यवसायको पुजी वृद्धि, १ सम्झौता र १– (ख) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको भएको थियो। 

शिविरको दोस्रो दिन वडा नं २ बाम्तीभण्डारमा सम्पन्न भएको शिविरबाट ३४ वटा नेपाली नागरिकताको प्रमाणपत्र, १०४, वटा राष्ट्रिय परिचय पत्र  संकलन ,५  व्यवसाय दर्ता ,१  व्यवसाय विवरण संशोधन, १ व्यवसाय सञ्चालनका लागि इजाजत पत्र  वितरण गरिएको थियो। 

त्यसैगरि शिविरको तस्रो दिन वडा नं ३ कुभुकास्थलीमा सम्पन्न भएको शिविरबाट ६१ वटा नेपाली नागरिकताको प्रमाणपत्र, ८४ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन,  त्यस्तै एक जनाले व्यवसाय दर्ता गरेका छन् भने एक जनालाई (क) वर्गको अपाङ्गता भएको परिचयपत्र वितरण गरिएको हो । शिविरमा वडामा सम्पन्न हुने ५ वटा योजनाको सम्झौता पनि भएको छ ।

शिविरको चोथो दिन  वडा नं ५ प्रीतिमा सम्पन्न भएको शिविरबाट ६२ वटा नेपाली नागरिकताको प्रमाणपत्र, ७८ जनाको राष्ट्रिय परिचयपत्रका लागि विवरण सङ्कलन, १  जनाले व्यवसाय दर्ता,  १ ख वर्गको अपाङ्गता   र  ३ वटा योजनाको सम्झौता भएको छ।

शिविरको पाचौँ दिन शुक्रबार वडा नं ४ प्रीतिमा  संचालन भएको उक्त शिविर बाट ६० जना नागरिकले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन। ८२ वटा राष्ट्रिय परिचय पत्र संकलन , १–व्यवसाय दर्ता, १–योजना सम्झौता , १– (ख) वर्गको अपाङ्ग परिचयपत्र वितरण गरिएको उमाकुण्ड गाउँपालिका ४ नम्बर वडा अध्यक्ष मानबहादुर सुनुवारले जानकारी दिनुभयो ।

यसैगरी शनिबार गाउँपालिकाको वडा नं ६ गुप्तेश्वरमा सञ्चालित शिविरमा १२४ जनाले नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । त्यस्तै ३९ वटा राष्ट्रिय परिचय पत्र संकलन, ४  योजना सम्झौता,  एक जनाले व्यवसाय नामसारी गरेका छन् । 

शिविरको अन्तिम दिन वडा नं ७ भूजीमा सञ्चालित  शिविरमा ४६ नेपाली नागरिकताको प्रमाणपत्र, ७१ वटा राष्ट्रिय परिचय पत्र संकलन, ४  योजना सम्झौता,   १ व्यवसाय नविकरण भएको छ ।

स-सानो कामका लागि पालिकाको कार्यालयमा नै पुग्नुपर्ने बाध्यतामा रहेका नागरिकको सुविधाका लागि एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको ४ नम्बर वडा अध्यक्ष मानबहादुर सुनुवारले जानकारी दिनुभयो ।

शिविर पौष १ गते सोमबारदेखि शुरु भई ७ गते आइतबार सम्पन्न  भएको हो  । 

बाम्तीभण्डारमा केही राष्ट्रिय परिचयपत्र काे विवरण संकलन गर्न छुटेकाे र उक्त विवरण पुन संकलन गर्न ८ गते  गाउँपालिकाले सहजिकरण समेत गरेकाे छ । 

Previous Post

जलवायु परिवर्तनको असर स्थानीय तहमा बढीः मुख्यमन्त्री लामा

Next Post

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

RelatedPosts

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक
समाज

रामेछापका प्रहरी गाउँगाउँ, समस्या सुनाउँदै नागरिक

August 8, 2026
लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय
समाज

लेखबहादुर कार्कीको सहयोग, लोक तथा दोहोरी प्रतिष्ठान रामेछापको आफ्नै कार्यालय

July 11, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
बाह्र दिनमा चार सय २२ विपद्का घटना
समाचार

बाह्र दिनमा चार सय २२ विपद्का घटना

April 26, 2026
Next Post
प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग पाकिस्तानका राजदूतको शिष्टाचार भेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार