Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री

दोभानचौर खबर by दोभानचौर खबर
April 27, 2025
in समाचार
0
सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना प्रगाढ बनोस्ः प्रधानमन्त्री

प्रधानमन्त्री ओली काठमाडौँ, १४ वैशाखः प्रधानमन्त्री केपी शर्मा ओली आइतबार काठमाडौँमा आयोजित ‘मदन भण्डारी फाउण्डेसनको चौथो राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्नुहुँदै । सौजन्य तस्बिरः किरणराज विष्ट÷रासस

2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले आमा पृथ्वीको प्रत्यक्षस्वरुपका रूपमा भएकाले आमाप्रति सबैको समर्पण र कृतज्ञता प्रगाढ हुनुपर्ने धारणा राख्नुभएको छ।

आज मातातीर्थ औंँसीका अवसरमा उहाँले सामाजिक सञ्जालमार्फत सबै आमाप्रति समर्पण र कृतज्ञताको भावना अझ प्रगाढ बनोस् भनेर शुभकामना दिनुभएको हो।

प्रधानमन्त्री ओलीले मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा सबै आमाप्रति हार्दिक श्रद्धा र सम्मान व्यक्त गर्नुुभएको छ। प्रधानमन्त्री ओलीले आफूले चार वर्षको उमेरमा आमा गुमाउनु परेकाले आमाको अनुहार त्यति स्पष्ट नभएको उल्लेख गर्नुभएको छ।

“मेरो स्मृतिमा आमाको अनुहार त्यति स्पष्ट छैन, किनभने चार वर्षको नहुँदै मैले आमाको न्यानो काख गुमाएँ। मेरा लागि जन्मभूमि नै आमाको प्रतिरुप बन्नुभयो,” प्रधानमन्त्री ओलीले लेख्नुभएको छ, “आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन। आमाको मुहार धमिलो सम्झना आइरहेछ।”

Previous Post

शिक्षक महासङ्घलाई वार्ताका लागि नवनियुक्त शिक्षामन्त्रीको आह्वान

Next Post

“सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ”

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
“सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ”

"सुशासन कायम गर्न साझा प्रतिबद्धता आवश्यक छ"

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार