Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर

दोभानचौर खबर by दोभानचौर खबर
May 11, 2025
in बाग्मती प्रदेश
0
राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न, अध्यक्षमा मगर
18
SHARES
43
VIEWS
Share on FacebookShare on Twitter

नेपाली कांग्रेसकाे भातृसंगठन नेपाल राष्ट्रिय मगर संघ बाग्मति प्रदेशकाे दाेस्राे अधिबेशन सम्पन्न भएकाे छ । उक्त अधिबेशनबाट सभापतिमा रामेछाप दाेरम्बा गाउँपालिकाका लालबहादुर थापा मगर सर्बसम्मत चुनिएका छन् । शनिबार ललितपुरमा भएकाे अधिबेशनमा थापा मगर सभापतिमा चुनिएका हुन् ।

त्यस्तै उपसभापतिमा सिन्धुलीका भिमबहादुर थापा मगर र चितवनका काशीमाया राना मगर बनेकाछन् ।
त्यस्तै सचिव र सहसचिब भने टुङ्गो लाग्न बाकीँ रहेकाे र समितिले पूरा गर्ने सभापति थापा मगरले बताएका छन् ।

त्यस्तै काेषाध्यक्षमा दाेलखाका मनाेज रानन मगर बनेकाे छन् । सदस्यहरूमा श्रद्वा थापा मगर,गणेश पुलामी मगर,अक्कल बहादुर पुलामी,तेज थापा मगर,रमिला पुलामी,शेर बहादुर राना,देबराज जर्घा र प्रेम कुमारी अस्तानी मगर छन् ।
अधिबेशनमा सभापति थापा मगरले आफुले सक्ने काम गर्ने र संस्थालाई सकृय बनाउने बताएकाछन् ।

Previous Post

उमाकुण्ड गाउँपालिकामा अन्तरपालिका खुल्ला महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

Next Post

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

RelatedPosts

देशलाई समृद्धिको मार्गमा अग्रसर गराऔँः राष्ट्रपति
दाेभानचाैर आज

रास्ट्रपति पौडेलद्वारा जेनजीलाई आन्दोलन छोडी वार्तामा आउन आव्हान

September 9, 2025
सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु
बाग्मती प्रदेश

सिन्धुली गोलञ्जोरमा पानी ट्याङ्कीमा डुबेर दुई वर्षीया बालिकाको मृत्यु

August 31, 2025
बाग्मती प्रदेश

बागमती प्रदेश सरकारका चार मन्त्रीको राजीनामा स्वीकृत

July 25, 2025
एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ
बाग्मती प्रदेश

एक वर्षे कार्यकालमा नीति सुधारदेखि बजेट कार्यान्वयनसम्म : बागमती प्रदेशमा नयाँ ऊर्जा भर्न सफल मन्त्री तामाङ

July 25, 2025
बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा
दाेभानचाैर आज

बागमतीका ४ मन्त्रीको एकैसाथ राजीनामा

July 25, 2025
बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान
बाग्मती प्रदेश

बागमती प्रदेशका छवटा अस्पतालमा १६ डायलासिस मेसिन जडान

July 9, 2025
Next Post
गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार