Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

दोभानचौर खबर by दोभानचौर खबर
May 19, 2025
in खेलकुद, दाेभानचाैर आज, वागमति प्रदेश, शिक्षा
0
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न
19
SHARES
44
VIEWS
Share on FacebookShare on Twitter

हेटौंडा। बागमती प्रदेश युवा परिषद्को आयोजनामा हेटौंडामा दुई दिने महिला आत्मरक्षा प्रशिक्षक पुनर्ताजगी तालिम सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंको प्रमुख आतिथ्यतामा, परिषद्का सदस्य सुरज थापा मगर (किरण)को अध्यक्षता तथा कार्यालय प्रमुख रमेश घिमिरेको आतिथ्यतामा सम्पन्न भएको हो।

तालिमका प्रमुख प्रशिक्षक सन्जु महर्जन र प्रशिक्षक विष्णु श्रेष्ठ थिए। तालिममा महिला प्रशिक्षकहरूको सिप अद्यावधिक गर्दै आत्मरक्षा प्रशिक्षण दिन सक्ने क्षमताको विकास गर्ने उद्देश्य राखिएको थियो।

कार्यक्रममा बोल्दै कार्यकारी उपाध्यक्ष चौलागाईंले युवाहरूलाई सिप र रोजगारीसँगै नेतृत्वदायी भूमिकामा ल्याउनु परिषद्को मुख्य लक्ष्य भएको बताए। “युवा सम्मेलनदेखि नमुना युवा संसद सम्मेलनसम्मको उद्देश्य नै युवालाई नेतृत्वमा ल्याउनु हो। युवा परिचालन गर्न सकियो भने देश बनाउँन धेरै समय लाग्दैन,” उनले उल्लेख गरे।

उनले हाल परिषदले स्रोत अभावका कारण सीमित मात्रामा काम गरिरहेको जनाउँदै भने, “स्रोत सामान्य दिने अनि काम गर भनी निर्देशन दिनु हात बाँधेर भात खा भन्नुजस्तै हो।” प्राप्त स्रोत र अधिकार दिएर काम गर्न पाउने हो भने दुई वर्षभित्र प्रदेश समृद्ध बनाउने योजना रहेको उनले दाबी गरे। कार्यक्रमले प्रदेशका युवामाझ आत्मरक्षा र नेतृत्व विकास दुबैको सन्देश पुर्‍याएको छ।

Previous Post

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

Next Post

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

RelatedPosts

आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

प्रधानमन्त्री कार्कीद्वारा शुभकामना

October 20, 2025
गृहमन्त्री अर्यालद्वारा प्रहरीलाई उच्च मनोबलका साथ जनहितमा काम गर्न निर्देशन
दाेभानचाैर आज

निर्वाचन सुरक्षाका लागि सरकारी तयारी तीव्र, आज केन्द्रीय सुरक्षा समितिको रणनीतिक बैठक

October 19, 2025
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की
दाेभानचाैर आज

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

October 16, 2025
सर्वोच्चमा आजदेखि नयाँ मुद्दा दर्ता सुरु
दाेभानचाैर आज

सर्वोच्चमा आजदेखि नयाँ मुद्दा दर्ता सुरु

October 14, 2025
आज बेलुकी प्रधानमन्त्री कार्कीको राष्ट्रका नाममा सम्बोधन
दाेभानचाैर आज

गैरकानुनी रूपमा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने

October 14, 2025
सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत
दाेभानचाैर आज

सर्वोच्चको सूचना प्रविधि ‘रिकभर’ हुनेबित्तिकै पूर्ण रुपमा सञ्चालन हुन्छ: प्रधानन्यायाधीश राउत

October 10, 2025
Next Post
युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

युवाको नेतृत्वमै समृद्धिको बाटो” – बागमती प्रदेश युवा परिषद

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार