Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन

दोभानचौर खबर by दोभानचौर खबर
May 18, 2025
in दाेभानचाैर आज
0
मोबाइल मर्मत तालिम र ICT कार्यक्रमको अवलोकन
13
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

नुवाकोट । बागमती प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् र तादी गाउँपालिकाको लागत साझेदारीमा सञ्चालित मोबाइल मर्मत तालिम तथा शिवपुरी गाउँपालिकाको स्याउरेभुमीमा सञ्चालनमा रहेको बिको ICT कार्यक्रमलाई नजिकबाट अवलोकन गरिएको छ।

कार्यक्रममा तादी गाउँपालिका र शिवपुरी गाउँपालिकाका अध्यक्षद्वय, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू तथा विद्यालयका प्रधानाध्यापकहरूको उपस्थिति थियो। उनीहरूले प्राविधिक तालिम र सूचना प्रविधिको प्रयोगमार्फत युवाहरुलाई दक्ष बनाउँदै स्वरोजगारमुखी बनाउने अभियानमा देखिएको प्रगतिको सराहना गरे।

कार्यक्रमको अवसरमा प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् (CTEVT) का प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले स्थानीय सरकारहरूसँग सहकार्यमा यस्ता तालिमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको बताउनुभयो।

उहाँले भन्नुभयो, “तालिम परिषद्ले सबै स्थानीय सरकारसँग समन्वय गरेर रोजगारीमुखी तालिमहरू सञ्चालन गर्न आवश्यक छ। स्थानिय सरकारहरूको अग्रसरताले गाउँमै दक्ष जनशक्ति तयार गर्न सकिन्छ।”

तादी गाउँपालीकाका अध्यक्ष सन्त मान तामाङले समेत यस्तो तालिमले युवाहरुलाई विदेशिनुबाट रोक्न सहयोग पुग्ने भन्दै तालिमको पहुँचलाई अझै विस्तार गर्न जोड दिनुभयो।

कार्यक्रमका सहभागी सबै व्यक्तित्वहरूलाई समय दिनु भएको तथा तालिम र प्रविधि केन्द्रित कार्यक्रमप्रति देखाउनुभएको चासो र समर्थनका लागि धन्यवाद समेत शिबपुरी गाउँपालीकाका अध्यक्ष गोबिन्द थपलियाले व्यक्त गरेका छन्।

Previous Post

गाउँकै प्रशिक्षण केन्द्रमा सीप परिक्षण गराउदै :बागमती सिटिभेट

Next Post

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
Next Post
बागमती युवा परिषद् द्वारा  महिला आत्मरक्षा तालिम सम्पन्न

बागमती युवा परिषद् द्वारा महिला आत्मरक्षा तालिम सम्पन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार