Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

दोभानचौर खबर by दोभानचौर खबर
May 23, 2025
in दुर्घटना, दाेभानचाैर आज
0
रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या
278
SHARES
647
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । मन्थली नगरपालिका–१२, गेलु सिक्रालमा पारिवारिक विवादले भीषण रूप लिँदै ससुराले धारिलो हतियार प्रयोग गरी आफ्नै बुहारीको हत्या गरेका छन्।

नेपाली सेनाका पूर्वकर्मी मटक बहादुर बुढाथोकीले शुक्रवार साँझ करिब ४ः३० बजे अन्दाजी ३० वर्षीया बुहारी पवित्र बुढाथोकीको हत्या गरी खिम्ती प्रहरी चौकीमा आत्मसमर्पण गरेका हुन्। स्थानीयवासी लबहरि बुढाथोकीका अनुसार, मृतकको हात शरीरबाट छुट्टिएको अवस्था रहेको छ। घटनास्थलमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ।

घटनाको पृष्ठभूमिमा गएको साउन ३ गते मृतकको श्रीमान दीपेन्द्र बुढाथोकीले काठमाडौँमा आत्महत्या गरेपछि सुरु भएको तनाव रहेको बताइएको छ। छोरा गुमाएपछि ससुरा र बुहारीबीच नातिको हक र राज्यद्वारा प्राप्त हुने सहायता राशिलाई लिएर विवाद चर्किएको थियो।

जिल्ला अदालतले हालै नातिको जिम्मा आमालाई दिने आदेश दिएपछि, बच्चा लिन ससुरा बस्ने घर पुगेकी पवित्रमाथि हमला भएको प्रारम्भिक अनुमान छ।

Previous Post

रामेछाप अस्पताल : दुई वर्षदेखि बेरुजु शून्य, सुशासन र पारदर्शिताको उत्कृष्ट नमुना

Next Post

बकैया गाउँपालिकामा “Assistant Tailor Level 1” तालिमको समापन, सहभागीहरूलाई प्रमाणपत्र वितरण

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
बकैया गाउँपालिकामा “Assistant Tailor Level 1” तालिमको समापन, सहभागीहरूलाई प्रमाणपत्र वितरण

बकैया गाउँपालिकामा "Assistant Tailor Level 1" तालिमको समापन, सहभागीहरूलाई प्रमाणपत्र वितरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार