Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

बकैया गाउँपालिकामा “Assistant Tailor Level 1” तालिमको समापन, सहभागीहरूलाई प्रमाणपत्र वितरण

दोभानचौर खबर by दोभानचौर खबर
May 25, 2025
in दाेभानचाैर आज
0
बकैया गाउँपालिकामा “Assistant Tailor Level 1” तालिमको समापन, सहभागीहरूलाई प्रमाणपत्र वितरण
27
SHARES
62
VIEWS
Share on FacebookShare on Twitter

मकवानपुर । बकैया गाउँपालिका र बागमती प्रदेश प्राविधिक तथा व्यवसायिक शिक्षा एवं तालिम परिषद्‍को लागत साझेदारीमा सञ्चालित “Assistant Tailor Level 1” सीपमूलक तालिमको समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम आज मिति २०८२ साल जेठ ११ गते सम्पन्न भएको छ।

उक्त तालिम २०८१ साल फागुन ९ गतेदेखि सञ्चालनमा आएको थियो। तालिमले सहभागीलाई सिलाईसम्बन्धी आधारभूत सीप प्रदान गर्नुका साथै स्वरोजगार र आत्मनिर्भरताको बाटोमा अघि बढ्न प्रेरित गर्ने उद्देश्य बोकेको थियो।

समापन समारोहमा परिषद्का प्रमुख कार्यकारी निर्देशक श्री शान्ति लामा, बकैया गाउँपालिकाका अध्यक्ष श्री धर्मराज लामिछाने, प्रमुख प्रशासकीय अधिकृत श्री महेश श्रेष्ठ, परिषद्‍का कर्मचारी, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरू, कार्यक्रम संयोजक एवं सहायक महिला विकास निरीक्षक होमकुमारी सञ्जेल लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा वक्ताहरूले तालिमले ग्रामीण समुदाय विशेष गरी महिलाहरूको सशक्तीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। साथै, यस्ता तालिमहरूलाई आगामी दिनहरूमा अझ व्यापक रुपमा विस्तार गर्नुपर्ने आवश्यकता औंल्याइयो। तालिममा सहभागीहरुको सिप परिक्षणकको परिक्षा तत्काल तालिम केन्द्रमै हुने परिषद्क प्रमुख कार्यकारी निर्देशक शान्ति लामाले बताएका छन।

Previous Post

रामेछापमा पारिवारिक विवादले लियो ज्यान : ससुराद्वारा बुहारीको हत्या

Next Post

मरिण गाउँपालिका शिक्षामा उत्कृष्ट गाउँपालिका

RelatedPosts

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन
दाेभानचाैर आज

जनप्रतिनिधिमाथि दुर्व्यवहारपछि हाइड्रोका कर्मचारी सम्पर्कविहीन

June 24, 2026
प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
Next Post
मरिण गाउँपालिका शिक्षामा उत्कृष्ट गाउँपालिका

मरिण गाउँपालिका शिक्षामा उत्कृष्ट गाउँपालिका

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार