Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

फेसबुकमा ‘अलबिदा’ स्टाटस पछि हराएका डा. केशव श्रेष्ठ सकुशल फेला

दोभानचौर खबर by दोभानचौर खबर
June 16, 2025
in समाचार
0
रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”
24
SHARES
56
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं:  फेसबुकमा स्टाटस लेखेर सम्पर्कबिहीन भएका डा. केशव श्रेष्ठ भेटिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले डा. श्रेष्ठलाई तार्केश्वर नगरपालिका -३ स्थित श्रिनाथ वुटिक रिसोर्टमा भेटाएको हो ।

प्रहरीले उनको मोबाइलको अन्तिम लोकेसनको आधारमा खोज तिब्र पारेको थियो ।

जिल्ला अस्पताल रामेछापबाट रमाना लिएर हेटौँडामा हाजिर हुन गएका श्रेष्ठले आफूलाई हाजिर नगराइएको भन्दै सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेखेर सम्पर्कविहीन भएका थिए ।

श्रेष्ठको खोजीमा काठमाडौं प्रहरी परिसर, साइबर ब्यूरो सहित उपत्यका अपराध अनुसन्धान कार्यालयमा खटिएका अधिकृतहरूको टोली परिचालित गरिएको थियो ।

Previous Post

रामेछाप अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट किशोर श्रेष्ठ सम्पर्कविहीन,मानसिक तनावको आरोप सहित स्टाट्स”

Next Post

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

RelatedPosts

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले  बगायो
समाचार

धादिङका दुई स्थानमा त्रिशूली नदीले बगाएर दुई शव फेला, जलाउँदै गरेको शव पनि नदीले बगायो

July 8, 2025
बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता
समाचार

बाढीमा तीन प्रहरी, छ चिनियाँसहित १८ बेपत्ता

July 8, 2025
प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति
समाचार

प्रधानमन्त्री ओली र स्विस विदेशमन्त्रीबीच भेटवार्ता, सहकार्य विस्तार गर्ने सहमति

July 7, 2025
 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ
बाग्मती प्रदेश

 बागमती प्रदेशमा २० प्रतिशत धान रोपाइँ

July 7, 2025
सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे
समाचार

सुशासन, समृद्धि र समानताका आधारभूत विषय आर्थिक विकास होः सभामुख घिमिरे

July 6, 2025
भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या
प्रदेश १

भोजपुरमा ससुराली पुगेका ज्वाइँले गरे श्रीमतीसहित चारजनाको हत्या

July 6, 2025
Next Post
नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

नेता शास्त्रीको निधनमा कांग्रेसले तीनदिन शोक मनाउने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार