Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

अलपत्र योजना पूरा गर्न बजेट विनियोजन: मन्त्री दाहाल

दोभानचौर खबर by दोभानचौर खबर
July 2, 2025
in दाेभानचाैर आज
0
अलपत्र योजना पूरा गर्न बजेट विनियोजन: मन्त्री दाहाल

भौतिक पूर्वाधारमन्त्री दाहाल काठमाडौँ, १८ असारः भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल बुधबार बसेको राष्ट्रियसभा बैठकमा सदस्यहरूले मन्त्रालयमार्फत् विनियोजित बजेटका सन्दर्भमा बैठकमा उठेका जिज्ञासाको जवाफ दिनुहुँदै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, १८ असार

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यस वर्षको बजेटमा अलपत्र परेका योजना सम्पन्न गर्न विशेष प्राथमिकता दिइएको बताउनुभएको छ।

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री दाहालले कतिपय पुल र बाटा जस्ता पूर्वाधार निर्माण भइसक्दा पनि अलपत्र अवस्थामा रहेको उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “अलपत्र परेका योजनाहरुलाई सम्बोधन गर्न वर्ष पनि बजेट राखेका छौँ र आगामी वर्ष पनि राख्छौँ । पूर्ण रुपमा लगत सङ्कलन गरेर काम गर्छौं।”

मन्त्री दाहालले बजेटलाई जनमैत्री बनाउने र उत्पादनसँग जोड्ने प्रयास भइरहेको जानकारी दिनुभयो। उहाँले पूर्व–पश्चिममा निर्माण भइरहेको चार वटा राजमार्गले रोजगारी सिर्जना, व्यापार वृद्धि र आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।

उहाँले बजेट सन्तुलनमा गत वर्षको ट्रेन्डभन्दा परिवर्तन गर्न नसकेको स्वीकार्नुभयो।  मन्त्री दाहालले भन्नुभयो, “तर बजेट विनियोजनलाई व्यवस्थित बनाउँदै लैजानुपर्छ।”

रु तीन करोडभन्दा कमका योजनाको सन्दर्भमा उहाँले नियमित प्रकृतिका आयोजनाहरूका लागि भुक्तानी गर्न बाँकी रकम छुट्याइएको वा केही योजना अध्ययन चरणमा रहेको जानकारी दिनुभयो।

Previous Post

दक्षिणी भारतको एक औषधि कारखानामा विस्फोट हुँदा ३६ जनाको मृत्यु

Next Post

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन

RelatedPosts

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी
दाेभानचाैर आज

वायु गुणस्तरसम्बन्धी तथ्यांकलाई नीतिगत निर्णय र कार्यान्वयनमा जोड्न राष्ट्रिय संगोष्ठी

August 26, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
Next Post
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार