Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन

दोभानचौर खबर by दोभानचौर खबर
July 3, 2025
in समाचार
0
प्रधानमन्त्री ओलीद्वारा रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन

प्रधानमन्त्रीबाट रियल मेड्रिडको रङ्गशाला अवलोकन मेड्रिड (स्पेन), १९ असारः प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको आज अवलोकन गर्नुहुँदै । प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले अत्याधुनिक रङ्गशालाको भ्रमण गराउनुभएको हो । तस्बिरः प्रधानमन्त्रीको सचिवालय/रासस

6
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

स्पेन, १९ असार:
प्रधानमन्त्री केपी शर्मा ओलीले आज स्पेनको मेड्रिडमा अवस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रङ्गशालाको अवलोकन भ्रमण गर्नुभएको छ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागत गर्दै अत्याधुनिक रङ्गशालाको विभिन्न संरचना र सुविधाको अवलोकन गराउनुभयो। भ्रमणपछि प्रधानमन्त्री ओलीले आफू रियल मेड्रिडको फ्यान भएको बताउँदै यति सुव्यवस्थित र भव्य रङ्गशाला प्रत्यक्ष अवलोकन गर्न पाउँदा खुशी लागेको प्रतिक्रिया दिनुभयो।

यस अवसरमा निर्देशक मिगेलले प्रधानमन्त्री ओलीलाई क्लबको जर्सी उपहार दिनुभएको थियो। साथै, मिगेलले नेपाली विद्यार्थीहरूलाई रियल मेड्रिड क्लबको प्रशिक्षण र भर्नामा सहभागिता जनाउन प्रोत्साहित गर्नुभएको छ।

प्रधानमन्त्री ओली स्पेनको सेभियामा संयुक्त राष्ट्रसंघको विकासका लागि वित्त सम्मेलनमा सहभागी भई हाल मेड्रिडमा रहनु भएको हो। मेड्रिडमा आयोजित विभिन्न कार्यक्रमहरूमध्ये आजको रङ्गशाला अवलोकन भ्रमणमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, खानेपानी मन्त्री प्रदीप यादव, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, र स्पेनका लागि नेपाली राजदूत शनिल नेपालसहित अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

Previous Post

अलपत्र योजना पूरा गर्न बजेट विनियोजन: मन्त्री दाहाल

Next Post

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

एसिसी पुरुष यु–१६ को उपाधिका लागि नेपालले सिङ्गापुरसँग खेल्ने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार