Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सत्ता हस्तान्तरणको दिन गनेर नबस्न गगन थापाको आग्रह

दोभानचौर खबर by दोभानचौर खबर
July 18, 2025
in राजनीति, राजनीति खबर
0
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
3
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, साउन २
कांग्रेसका महामन्त्री गगनकुमार थापाले सत्ता हस्तान्तरणको दिन गनेर नबस्न आग्रह गरेका छन्।

बिहीवार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित “युवा केन्द्रित आर्थिक नीति तथा योजना” विषयक संवाद गोष्ठीमा सम्बोधन गर्दै उहाँले देशको विकास र जनअपेक्षा पूरा गर्न बाँकी समयको सदुपयोग गर्न जरुरी भएको बताउनुभयो।

महामन्त्री थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले समय-समयमा “अब एक वर्ष म, त्यसपछि काँग्रेस” भनेर सत्ताको पालोको संकेत दिए पनि अब त्यो हिसाब–किताबको बहसमा अल्झिनु हुँदैन भन्ने धारणा राख्नुभयो। “सरकार भनेको दिन गनेर बस्ने संस्था होइन,” उहाँले भन्नुभयो।

उहाँले दुई पार्टी मिलेर बनेको सरकार प्रारम्भमा केही गति लिए पनि पछिल्लो समय बरालिएको जस्तो देखिएको टिप्पणी गर्नुभयो। “सुरुमा हामीले मेहनत गर्‍यौँ, गति थियो,” उहाँले स्मरण गर्दै भन्नुभयो, “तर अहिले सरकार दिन गनेर बसिरहेको छ जस्तो देखिन्छ।

महामन्त्री थापाले वर्तमान सरकारमा काँग्रेस सहभागी भएकाले बाँकी दुई वर्षको अवधिमा ठोस काम गरेर जनविश्वास निर्माण गर्नु आवश्यक रहेको स्पष्ट पार्नुभयो। “२०८२ सम्म हामी देशको सबैभन्दा ठूलो पार्टी हौँ, सरकारमा पनि छौँ,” उहाँले जोड दिँदै भन्नुभयो, “यो दुई वर्ष खेर फाल्ने समय हैन। प्रदेश, स्थानीय र संघ सबै तहले परिणाममुखी काम गरेर देखाउनु पर्छ।”

उहाँले नीति निर्माणदेखि कार्यान्वयनसम्मको प्रत्येक दिनलाई प्रभावकारी बनाउन जोड दिँदै भन्नुभयो, “अब कुरा पालोको होइन, परिणामको हो। एक वर्ष के गर्ने, देशले के पाउने, त्यसतर्फ केन्द्रित हुनुपर्छ।

Previous Post

सर, म तपाईंलाई मन्थली पुर्याउन पाइन…

Next Post

श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

RelatedPosts

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत
राजनीति

निर्वाचनसम्बन्धी दुई संशोधन विधेयक प्रतिनिधिसभामा प्रस्तुत

May 20, 2026
सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’
राजनीति

सदनमा सांसदको कहर : ‘काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’

May 19, 2026
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
राजनीति

असन्तुष्ट नेताहरूलाई सम्मानजनक जिम्मेवारी दिन तयार : कांग्रेसका सभापति थापा

May 17, 2026
राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह
राजनीति

राष्ट्रियसभाः सुकुमवासी समस्याको दीर्घकालीन समाधान खोज्न सांसदहरुको आग्रह

May 13, 2026
स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव
राजनीति

स्थानीय–प्रदेश निर्वाचन एकैपटक गर्न आयोगको प्रस्ताव

May 13, 2026
अध्यादेशमार्फत भूमि समस्या समाधान आयोग खारेज
राजनीति

राष्ट्रपति पौडेलको संसद् सम्बोधन मन्त्रिपरिषद्बाट स्वीकृत

May 11, 2026
Next Post
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

श्रमिकको समृद्धि बिना राष्ट्रको समृद्धि सम्भव छैन: प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार