Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

शेयर बजार दोहोरो अंकले घट्दै नेप्से २,८२२ विन्दुमा

दोभानचौर खबर by दोभानचौर खबर
August 11, 2025
in अर्थ खबर, अर्थतन्त्र
0
नेप्से परिसूचकमा झिनो गिरावट
3
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: तीन दिनपछि खुलेको शेयर बजार आज दोहोरो अंकले घट्दै परिसूचक नेप्से २७.९० अंकले तल झरेर २ हजार ८ सय २२ दशमलव ४६ विन्दुमा  पुगेको छ।

म्युचुअल फन्ड र ‘अन्य’ बाहेक सबै समूहको शेयरमा गिरावट आएको छ। विशेषगरी विकास बैंक र माइक्रोफाइनान्स समूहका शेयर २ प्रतिशतभन्दा बढीले घटेका छन्।

उन्नति सहकार्य लघुवित्त कम्पनीको शेयर मूल्य साढे ७ प्रतिशतभन्दा बढीले घटेको छ भने बजार ओरालो लागेको दिन रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ।

नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। गएको बिहीबार ८ अर्ब ५३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२४ कम्पनीका २ करोड ५० लाख कित्ता शेयर १० अर्ब २१ करोड रुपैयाँमा किनबेच भएका छन्।

Previous Post

गृहमन्त्री लेखकद्वारा आमाको नामबाट नागरिकता सुनिश्चित गर्न विधेयक संशोधन गर्ने तयारी

Next Post

राष्ट्रपतिद्वारा युवालाई वर्तमानकोर्न राजनीतिक व्यवस्थामा उभिएर मुलुकको भाग्य र भविष्य आह्वान

RelatedPosts

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने
अर्थ खबर

आर्थिक गणना सुरु, असार ७ सम्म देशभर तथ्याङ्क सङ्कलन हुने

April 15, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थतन्त्र

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

April 3, 2026
अर्थ खबर

सुनको मूल्य पुनः घट्यो, चाँदीमा सामान्य वृद्धि

March 24, 2026
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
अर्थतन्त्र

सुन तोलामा बाह्र हजार पाँच सयले घट्यो

March 22, 2026
राष्ट्र बैंकद्वारा ५० रुपैयाँका ४२ करोड नयाँ नोट छपाइका लागि बोलपत्र आह्वान
अर्थ खबर

निर्वाचन प्रयोजनका लागि बैंक खाता खोल्न राष्ट्र बैंकको निर्देशन

January 27, 2026
आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल
अर्थ खबर

आन्तरिक उत्पादनले आयात प्रतिस्थापन गर्नुपर्छ : अर्थमन्त्री खनाल

January 26, 2026
Next Post
राष्ट्रपतिद्वारा युवालाई वर्तमानकोर्न राजनीतिक व्यवस्थामा उभिएर मुलुकको भाग्य र भविष्य आह्वान

राष्ट्रपतिद्वारा युवालाई वर्तमानकोर्न राजनीतिक व्यवस्थामा उभिएर मुलुकको भाग्य र भविष्य आह्वान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार