Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

गृहमन्त्री लेखकद्वारा आमाको नामबाट नागरिकता सुनिश्चित गर्न विधेयक संशोधन गर्ने तयारी

दोभानचौर खबर by दोभानचौर खबर
August 11, 2025
in समाचार
0
विपद् व्यवस्थापनमा तीन तहबीच सहकार्य आवश्यक : गृहमन्त्री लेखक
12
SHARES
28
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — गृहमन्त्री रमेश लेखकले आमाको नामबाट नागरिकता पाउने अधिकार सुनिश्चित गर्न नेपाल नागरिकता ऐनमा संशोधन गर्ने तयारी भइरहेको बताएका छन्।

सोमबार राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा प्रस्तुत नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयकमाथि छलफल गर्दै गृहमन्त्री लेखकले बुबाको मृत्यु भएको, जीवित रहँदा पनि नागरिकता दिन असहयोग गरेको वा अर्को विवाह गरेर गएको अवस्थामा सन्तानले आमाको नामबाट नागरिकता पाउन सक्ने व्यवस्था विधेयकमा समावेश गरिएको बताए।

उनले भने, “बुबाले सन्तानलाई अपनत्व वा आवश्यक माया नदिएको अवस्थामा बाबुलाई बाबु मान्नैपर्छ भन्ने बाध्यता छैन।”

गृहमन्त्री लेखकले आमाको नामबाट नागरिकता दिने विषयमा सर्वोच्च अदालतको निर्देशनपछि सरकारले विधेयक अघि बढाएको जानकारी दिए। आमाले स्वघोषणा गरे मात्रै नागरिकता प्राप्त गर्न सक्ने व्यवस्था गरिएको उनले बताए।

विदेशमा सन्तान जन्मिएमा वा गर्भावस्थामा आमा स्वदेश फर्किएर बुबा पत्ता नलाग्ने अवस्थामा पनि आमा र सन्तानको अधिकार सुनिश्चित गर्न आमाको स्वघोषणामा आधारित नागरिकता दिने प्रावधान गरिएको छ। साथै, सन्तानले आमाको नामबाट नागरिकता लिएपछि बुबाको नाम राख्न नचाहेको अवस्थामा पनि नागरिकता दिइने व्यवस्था गरिएको छ।

Previous Post

पशुपति आर्यघाटमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री गर्ने दुई जना पक्राउ

Next Post

शेयर बजार दोहोरो अंकले घट्दै नेप्से २,८२२ विन्दुमा

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
नेप्से परिसूचकमा झिनो गिरावट

शेयर बजार दोहोरो अंकले घट्दै नेप्से २,८२२ विन्दुमा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार