Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न परिचयपत्र अनिवार्य छैन : प्रजिअ रामेछाप

दोभानचौर खबर by दोभानचौर खबर
August 12, 2025
in दाेभानचाैर आज
0
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न परिचयपत्र अनिवार्य छैन : प्रजिअ रामेछाप
55
SHARES
129
VIEWS
Share on FacebookShare on Twitter

रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले सामाजिक सुरक्षा भत्ता नवीकरणका क्रममा बालबालिका, आफैं हेर्न नसक्ने, अशक्त, अपांग वा दृष्टिविहीन नागरिकका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको स्पष्ट गरेका छन्।
उनका अनुसार एकैपटक परिचयपत्र बनाउन आउने भिडका कारण सेवा प्रभावित हुने, मेसिनले काम नगर्ने लगायत समस्या देखिएकाले स्थानीय तहमै पुगेर फोटो खिच्ने व्यवस्था गर्ने तयारी भइरहेको छ। त्यसैले अहिले तत्काल परिचयपत्र बनाउनुपर्ने अवस्था छैन, उनले भने।
जिल्ला प्रशासन कार्यालयले पनि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य नभएको सूचना जारी गरेको छ। तर, कार्यालयमा भने परिचयपत्र बनाउन सर्वसाधारणको भिड कायम छ। पेन्सन वा सामाजिक भत्ता रोकिने डरले धेरैजना बिहानैदेखि लाइन बस्ने गरेका छन्।
एक कर्मचारीका अनुसार, राति ७ बजेसम्म पनि भीड घटेको छैन, भोलीका लागि पालो राखेर फर्कनुपर्ने अवस्था छ। सेवाग्राहीले गाउँमा नवीकरणका लागि चासो नदिइएको समेत गुनासो गरेका छन्।

Previous Post

कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा सांसदहरूको जोड

Next Post

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

RelatedPosts

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन
दाेभानचाैर आज

प्रदेश खारेज गर्ने कुरा उठ्यो भने सबैभन्दा पहिला स्थानीय जनप्रतिनिधिले समर्थन गर्छन

June 18, 2026
मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा
दाेभानचाैर आज

मन्थलीमा उत्कृष्ट १० शिक्षक घोषणा

June 7, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
Next Post
मनोरन्जन गृहपृष्ठ  मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

मनोरन्जन गृहपृष्ठ मनोरन्जन विष्णु माझीको नयाँ तीज गीत ‘म त नराउरी’ सार्वजनिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार