Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मनोहरा नदी किनार सुकुम्बासी बस्तीमा डोजर संचालनपछि तनावपूर्ण स्थिति,स्थानीय आक्रोश

दोभानचौर खबर by दोभानचौर खबर
August 15, 2025
in समाचार, समाज
0
मनोहरा नदी किनार सुकुम्बासी बस्तीमा डोजर संचालनपछि तनावपूर्ण स्थिति,स्थानीय आक्रोश
2
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: काठमाडौं महानगरपालिकाले मनोहरा नदी किनारमा अवैध रूपमा बनाइएको सुकुम्बासी बस्तीमा डोजर चलाएपछि स्थानीय आक्रोशित बनेका छन्। शुक्रबार  बिहान डोजर पुगेसँगै स्थानीय सुकुम्बासीहरूले महानगरको नगर प्रहरी र नेपाल प्रहरीमाथि ढुंगा प्रहार गरेका छन्।

महानगरको नगर प्रहरीको टोली सुकुम्वासी बस्तीमा  नयाँ बनेका घर टहरा हटाउन डोजर लिए पुगेको थियो। सोही क्रममा सुकुम्वासी र नगरप्रहरीबीच तनावग्रस्त माहोल बनेको छ।

झडपको सम्भावना देखिएपछि नेपाल प्रहरीको अतिरिक्त टोली पनि घटनास्थलमा पुगेको थियो। घटनापछि बस्तीमा केही समय तनावपूर्ण अवस्था सिर्जना भएको प्रहरीले जनाएको छ।

काठमाडौं महानगरपालिकाले गत साउन ८ गते  गोरखापत्रमार्फत सूचना जारी गर्दै निजी व्यक्तिको जग्गामा बनाइएका अवैध संरचना हटाउन ७ दिनको समय दिएको थियो। निर्धारित समयभित्र संरचना नहटाएपछि डोजर लगिएको हो।

Previous Post

मन्त्रिपरिषद्का १८ निर्णयः राष्ट्रिय एआई नीति–२०८२ स्वीकृत, नागढुंगा सुरुङमार्ग दस्तुर तोकिने

Next Post

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

सामाजिक सञ्जाल कानुनी दायरामा आउनुपर्छ : प्रधानमन्त्री ओली

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार