Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

भारत र चीनबीच भएको सहमति आपत्तिजनक र अस्विकार्य छ : गगन थापा

दोभानचौर खबर by दोभानचौर खबर
August 21, 2025
in समाचार
0
अब कांग्रेसले वडादेखि केन्द्र र राष्ट्रपति निर्वाचनमा गठबन्धन गर्दैनः गगन थापा
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, ५ भदौ – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भारत र चीनबीच नेपाली भूमिसँग सम्बन्धित सम्झौताप्रति गम्भीर असहमति प्रकट गरेका छन्। प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै उनले पछिल्लो सहमति आपत्तिजनक र अस्विकार्य रहेको बताएका हुन्।

थापाले भने, “हाम्रा दुई छिमेकी भारत र चीनले हाम्रो भूमिका बाहिर राखेर सम्झौता गरेको जानकारी हामीले पाएका छौँ। नेपाली कांग्रेस यसप्रति गम्भीर असहमति प्रकट गर्दछ। यो आपत्तिजनक र अस्विकार्य छ। नेपाल सरकारले यसबारे उठाएका सबै पहल समेटेर अगाडि बढाओस्। हामी यसका लागि आग्रह गर्न चाहन्छौँ।”

उनी आफ्ना पार्टीका महामन्त्री विश्वप्रकाश शर्माले अघि सारेको ६ बुँदे सुझावलाई पनि सरकारले ग्रहण गर्नुपर्नेमा जोड दिएका छन्।

थापाले सबै राजनीतिक दलहरू एकढिक्का भएर यो विषयमा संयुक्त रूपमा सन्देश दिनुपर्ने बताए। “उग्र राष्ट्रवादी हुने दिशामा नजाऔँ। हाम्रो भूमिमाथि आँखा लगाउने कुरा स्वीकार्य छैन। नेपालले यसको प्रतिवाद गर्नुपर्छ र त्यसका लागि स्पष्ट पोजिसन तयार गर्नु आवश्यक छ,” उनले भने।

थापाले यो विषयलाई घरेलु राजनीतिक लाभ वा उग्र राष्ट्रवादमा परिणत नगरी संवेदनशीलता र राष्ट्रिय एकता कायम गर्दै अघि बढाउनुपर्नेमा जोड दिएका छन्।

Previous Post

स्वास्थ्यमा समस्या भएपछि प्रधानमन्त्री ओलीले भाग लिन सकेनन् प्रश्नोत्तर कार्यक्रम

Next Post

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा रिट

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार