Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

सकारात्मक सोच बिना देश निर्माण सम्भव छैन: प्रधानमन्त्री ओली

दोभानचौर खबर by दोभानचौर खबर
August 22, 2025
in राजनीति, राजनीति खबर, समाचार
0
अब विद्यालय र क्याम्पसलाई सैद्धान्तिक विषयको ज्ञान दिने थलो मात्र बनाउनु हुँदैनः केपी ओली
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा नकारात्मक भाष्य मात्र सिर्जना हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

सिस्नुपानी नेपालले आयोजना गरेको ‘जुरुक्क कर्णाली’ कार्यक्रममा बिहीबार सम्बोधन गर्दै उनले भएका उपलब्धिहरूलाई बेवास्ता गरेर आलोचनामात्र गर्ने प्रवृत्ति बढेको बताए । “यदि सकारात्मक सोचका साथ अघि बढियो भने देश बनाउन समय लाग्दैन,” प्रधानमन्त्री ओलीको भनाइ थियो ।

आफूमाथि हुने व्यंग्यबारे उल्लेख गर्दै उनले केही नगर्नेले केही गर्नेलाई मात्रै आलोचना गर्ने परिपाटी देखिएको बताए । कर्णाली विकासमा आफूले गरेको योगदानलाई स्मरण गर्दै उनले “केही साथी मात्र अघि बढे हुन्छ, नत्र प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ” भन्दै आफू कार्यकर्ताभन्दा काममार्फत मूल्यांकन गर्न तयार रहेको स्पष्ट पारे ।

प्राकृतिक ग्याँसको खोजीलाई विगतमा उपहास गरिएको तर अहिले पत्ता लागिसक्दा पनि त्यसको चर्चा नभएको भन्दै उनले गुनासो गरे । त्यस्तै विश्वविद्यालय निर्माण, स्वास्थ्य सुविधा र पूर्वाधार विकासजस्ता कामहरूलाई समेत बेवास्ता गरिएको उनको भनाइ थियो ।

कर्णाली विकासलाई विशेष प्राथमिकता दिँदै उनले भने, “बन्छ कर्णाली, बनाउनुपर्छ । उठ्छ कर्णाली । कमजोरी छन् भने सुधार गरेर अघि बढ्नुपर्छ ।”

Previous Post

शिक्षा र सकारात्मक सोचले मात्रै देशलाई प्रगतिपथमा ल्याउन सकिन्छ: डा. शेखर कोइराला

Next Post

समाजमा उदारहणीय कार्य गर्दै मनाए डाक्टर धर्मेन्द्र कु. शाहले जन्मदिन

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
Next Post
समाजमा उदारहणीय कार्य गर्दै मनाए डाक्टर धर्मेन्द्र कु. शाहले जन्मदिन

समाजमा उदारहणीय कार्य गर्दै मनाए डाक्टर धर्मेन्द्र कु. शाहले जन्मदिन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार