Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

दोभानचौर खबर by दोभानचौर खबर
September 4, 2025
in राजनीति, राजनीति खबर
0
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक
6
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक भएको बताएकी छन्। अमेरिकाले नेपाली सेनालाई उपलब्ध गराएको दुईवटा स्काइ ट्रक (हेलिकोप्टर) आज काठमाडौँमा आयोजित समारोहमा हस्तान्तरण गर्दै, मन्त्री डा. राणाले यो सहयोग नेपालको र अमेरिकाको दिगो मित्रता र सहकार्यको प्रतीक भएको उल्लेख गरिन्।

डा. राणाले अमेरिकाले प्रजातान्त्रिक शासन प्रणाली सुदृढीकरण, मानवतावादी सहयोग, विपद् व्यवस्थापन, शान्ति स्थापना र क्षमता विकासमा नेपालको भरपर्दो विकास साझेदार भएको पनि बताइन्। उनले अमेरिकासँगको मित्रता र सहकार्य सधैं शान्ति, स्थायित्व र मानव सेवाको उद्देश्यमा केन्द्रित रहेको भन्दै अमेरिकी सरकार र जनतालाई निरन्तर सहयोगका लागि धन्यवाद दिइन्।

साथै मन्त्री डा. राणाले नेपाली सेनालाई निरन्तर समर्पण, अनुशासन, राष्ट्रियता र विश्व शान्ति तथा सुरक्षाप्रति अटूट प्रतिबद्धता प्रदर्शन गरेकोमा प्रशंसा गरिन्।

उक्त समारोहमा अमेरिकी राजदूत डिन आर. थम्पसनले परराष्ट्रमन्त्री डा. राणा, रक्षामन्त्री मानवीर राई र प्रधानसेनापति अशोकराज सिग्देललाई स्काइ ट्रक हस्तान्तरण गरेका थिए। यी हेलिकोप्टरहरू विपद् व्यवस्थापन, उद्धार कार्य र एयर एम्बुलेन्सको रूपमा प्रयोग गर्न सकिनेछन्।

Previous Post

चन्द्रकुवेर खापुङ नवनियुक्त प्रहरी महानिरीक्षक, दर्ज्यानी चिन्ह ग्रहण

Next Post

लघु तथा साना जलविद्युत् दीगो र प्रभावकारी बनाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता आवश्यक छ: मन्त्री खड्का

RelatedPosts

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग
राजनीति

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय उद्धार टोली खटाउन कांग्रेसको माग

August 29, 2026
बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने
राजनीति

बजेट जति काम गर्न सकिँदैन : नगर प्रमुख न्यौपाने

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव
राजनीति

एमाले प्रतिवेदनमा ओलीलाई नेतृत्व छाड्न सुझाव

August 25, 2026
मुख्यमन्त्री थापाले पाए विश्वासको मत
राजनीति

मुख्यमन्त्री थापाले पाए विश्वासको मत

August 25, 2026
इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन
राजनीति

इन्दिरा राना मगर र रामबहादुर थापाका शब्द संसद् रेकर्डबाट हटाउन सभामुखको निर्देशन

August 24, 2026
Next Post
लघु तथा साना जलविद्युत् दीगो र प्रभावकारी बनाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता आवश्यक  छ: मन्त्री  खड्का

लघु तथा साना जलविद्युत् दीगो र प्रभावकारी बनाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता आवश्यक छ: मन्त्री खड्का

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार