Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

लघु तथा साना जलविद्युत् दीगो र प्रभावकारी बनाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता आवश्यक छ: मन्त्री खड्का

दोभानचौर खबर by दोभानचौर खबर
September 4, 2025
in समाचार
0
लघु तथा साना जलविद्युत् दीगो र प्रभावकारी बनाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता आवश्यक  छ: मन्त्री  खड्का
5
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

ललितपुर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले लघु तथा साना जलविद्युत् दीगो र प्रभावकारी बनाउन व्यवसायिक व्यवस्थापन र आर्थिक पारदर्शिता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालको आठौँ वार्षिक साधारणसभामा मन्त्री खड्काले अप्ठेरा भूगोलमा विद्युत् पुर्याउने काम सामाजिक र आर्थिक रूपान्तरणमा योगदान पु¥याउने र रोजगारी सिर्जना गर्ने उल्लेख गर्दै, उपभोक्ता र समाजको सहभागिता प्रशंसनीय रहेको बताए।

उनले लघु जलविद्युत् क्षेत्रमा ऋणलाई अनुदानजस्तो ठानेर वितरण गर्दा आर्थिक अनुशासनमा समस्या आउन सक्ने भएकाले व्यावसायिक मोडेलमा अघि बढाउनुपर्नेमा जोड दिए। मन्त्री खड्काले सरकारले राष्ट्रिय प्रसारण ग्रीडलाई प्रत्येक स्थानीय तहसम्म पुर्याउने र २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने दीर्घकालीन लक्ष्यतर्फ तीव्र गतिमा अघि बढिरहेको जानकारी पनि दिए।

समारोहमा स्थानीय तहका प्रतिनिधिहरू, उपभोक्ता समाजका सल्लाहकार र महिला सञ्जालका प्रतिनिधिहरूले लघु जलविद्युत् संस्थाहरूको योगदान, दीगो व्यवस्थापन, सामुदायिक सहभागिता र महिला प्रतिनिधित्व सुनिश्चित गर्नुपर्नेमा जोड दिएका थिए।

राष्ट्रिय लघु तथा साना जलविद्युत् उपभोक्ता समाज नेपालका अध्यक्ष नारायणध्वज खड्काले आगामी वर्षका लागि संस्थाको कार्यक्रम र तालिममार्फत प्राविधिक क्षमता विकासमा ध्यान दिइने बताए। उनले खेर गएको विद्युत् सदुपयोग गर्न राष्ट्रिय प्रणालीमा जडान गर्ने प्रयास हुने जानकारी दिए।

Previous Post

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

Next Post

आज निजामती सेवा दिवस:सूचना प्रविधिमैत्री सेवा र पारदर्शीतामा जोड

RelatedPosts

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी
राजनीति

भूमिहीन सुकुमवासीलाई लालपुर्जा दिने बाटो खुलिसकेको मन्त्री रावलको दाबी

August 23, 2026
गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता
समाचार

गरिमा चौधरीका आमा–बुवासँग गृहमन्त्री गुरुङको वार्ता

August 22, 2026
निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी
समाचार

निजामती कर्मचारीका लागि आइतबारदेखि विशेष ओपिडी

August 21, 2026
Next Post
आज निजामती सेवा दिवस:सूचना प्रविधिमैत्री सेवा र पारदर्शीतामा जोड

आज निजामती सेवा दिवस:सूचना प्रविधिमैत्री सेवा र पारदर्शीतामा जोड

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार