Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

चन्द्रकुवेर खापुङ नवनियुक्त प्रहरी महानिरीक्षक, दर्ज्यानी चिन्ह ग्रहण

दोभानचौर खबर by दोभानचौर खबर
September 4, 2025
in समाचार
0
चन्द्रकुवेर खापुङ नवनियुक्त प्रहरी महानिरीक्षक, दर्ज्यानी चिन्ह ग्रहण
2
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ: नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले आज दर्ज्यानी चिन्ह् ग्रहण गरेका छन्। सिंहदरबारस्थित गृह मन्त्रालयमा आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले उहाँलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्।

समारोहमा गृहसचिव दुवाडीले खापुङलाई क्षमता, कार्यदक्षता र जेष्ठताको आधारमा नेपाल प्रहरीले सर्वोच्च पदमा नियुक्त गरेको जानकारी दिए। उहाँले प्रहरीको भूमिका मुलुकमा शान्ति, सुव्यवस्था, अपराध नियन्त्रण र सामाजिक न्याय कायम गर्न अत्यन्तै महत्वपूर्ण रहेको बताए।

सचिव दुवाडीले भने, “आम नागरिकलाई सुरक्षित छु भन्ने अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो। आम नागरिकसँग नजिक रही उनीहरूको सुखदुःखमा साथी बन्न सक्नु प्रहरीको प्रभावकारिताको मापन हो। नेपाल प्रहरीको साख अझ मजबुत बनाउन खापुङ सफल हुनुहुनेमा हामी आशावादी छौँ। सबै दर्जाका प्रहरी कर्मचारीको मनोबल उच्च राखेर संगठनको उद्देश्य पूरा गर्न सकिन्छ।”

उहाँले समाजमा बढ्दो अपराधिक गतिविधिप्रति चिन्ता व्यक्त गर्दै भने, “अपराधका नयाँ श्रृङ्खला बढिरहेका छन्। यी सबै गतिविधि नियन्त्रण गरी समाजमा न्याय स्थापना गर्नु आवश्यक छ।”

नवनियुक्त महानिरीक्षक खापुङले पनि आफूले सकेको राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्दै भने, “सकेको राम्रो गर्छु, तर नराम्रो गर्नेछैन। प्रहरीको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु।”

उनले अपराध अनुसन्धानमा देखिएका चुनौतीमा ध्यान दिँदै कृत्रिम बुद्धिमत्ता (एआई), साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराध र अन्तर्राष्ट्रिय अपराध नियन्त्रणमा प्रहरीले क्षमता विस्तार गर्नु आवश्यक रहेकोमा जोड दिए। तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै खापुङले प्रहरीलाई आधुनिक प्रविधि र स्रोत–साधनले सुसज्जित बनाउनुपर्ने आवश्यकता औंल्याए।

Previous Post

प्रधानमन्त्री ओली र कम्बोडियाली समकक्षीबीच भेटवार्ता

Next Post

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर
समाचार

दोरम्बामा ससुराद्वारा बुहारीमाथि खुकुरी प्रहार, अवस्था गम्भीर

May 31, 2026
पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह
समाचार

पश्चिम तराईमा लूको जोखिम, ४० डिग्रीभन्दा माथि तापक्रम;सतर्कता अपनाउन प्राधिकरणको आग्रह

May 24, 2026
मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड
समाचार

मुलुकको भविष्यलाई ध्यानमा राखेर कानून निर्माण गर्न सभामुख अर्यालको जोड

May 22, 2026
बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा
समाचार

बकर ईदका अवसरमा जेठ १४ गते सार्वजनिक बिदा

May 22, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
Next Post
नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

नेपाल र अमेरिकाबीचको सम्बन्ध विश्वासमा आधारित, दिगो र ऐतिहासिक

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार