Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप कारागारमा सेनाको गोली प्रहारमा २ को मृत्यु, १२ घाइते भएका कैदीहरुको सनाखत

Samjhana Gautam by Samjhana Gautam
September 11, 2025
in दाेभानचाैर आज, समाचार
0
रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु
30
SHARES
70
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप : कारागारमा रहेका कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको छ।

कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले चलाएको गोलीबाट दुई जना कैदीबन्दीको ज्यान गएको छ भने १२ जना घाइते भएका छन्।

झडपमा ज्यान गुमाउनेमा मोरङका करिब ३०–३५ वर्षीय राज किशोर यादव (ज.ज.क. मुद्दा) र धनुषाको भरतपुर गा.वि.स.का ५८ वर्षीय बिगुरु धोवी (कर्तव्य ज्यान मुद्दा) रहेका छन्।

घटनामा घाइते हुनेहरूमा सामान्य अवस्थामा रहेका कैदीहरूमा नारायण बस्याल (२९ वर्ष), मनोज हमाल (४० वर्ष, मानव बेचबिखन मुद्दा), नविन रसाइली (३० वर्ष, ज.ज.क.), अरुण साह (३१ वर्ष, ज्या.मा.उ.), बिनोस ढकाल (२३ वर्ष, कर्तव्य ज्यान), श्रवण अधिकारी (२८ वर्ष, ज.ज.क.), महोम्मद मिया (३० वर्ष, ज.ज.क.), चन्द्र बि.क. (३५ वर्ष, ज्या.मा.उ.), र उदयपुरका ३१ वर्षीय रोहित दनुवार रहेका छन्। त्यस्तै, गम्भीर घाइते हुनेमा रामचन्द्र मण्डल, हकिम सुनुवार र कमल बि.क. रहेका छन्।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भईरहेको छ।

सुरक्षाकर्मीको प्रयासपछि अहिले अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

Previous Post

रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु

Next Post

खिम्ती छ्तुने खोलामा बोलेरो दुर्घटना, ४ जना घाइते

RelatedPosts

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा
दाेभानचाैर आज

कवर्ड हल बनेपछि स्थानीय तहले जिम्मा लिनुपर्छ : सदस्य सचिव लामा

September 11, 2026
सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै
समाचार

सुरुङमा फसेकाको उद्धारका लागि चीनबाट दुई विज्ञ टोली नेपाल आउँदै

August 29, 2026
रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास
समाचार

रसुवाबाट उद्धार गरिएका बाढीपीडितलाई येलो गुम्बामा अस्थायी बसोबास

August 29, 2026
बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी
समाचार

बाढीबाट मृत्यु हुनेको संख्या १०० पुग्यो, उद्धार र खोजी जारी

August 26, 2026
समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत
दाेभानचाैर आज

समस्या कहाँ छ आफैँबाट पहिचान गर्नुपर्छ : अध्यक्ष महत

August 26, 2026
बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेल
दाेभानचाैर आज

बागमती प्रदेशको बजेट किनबेच हुन्छ : अध्यक्ष कडेरीया

August 26, 2026
Next Post
खिम्ती छ्तुने खोलामा बोलेरो दुर्घटना, ४ जना घाइते

खिम्ती छ्तुने खोलामा बोलेरो दुर्घटना, ४ जना घाइते

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार