Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु

दोभानचौर खबर by दोभानचौर खबर
September 11, 2025
in दाेभानचाैर आज, समाचार
0
रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु
21
SHARES
48
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप डाँडा स्थित कारागारमा रहेका कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले बताए ।

कैदिहरुले गेटका सबै तालाहरु र गेट तोडेर भाग्ने प्रयास गरेपछि नेपाली सेनाले गोली चलाएको हो।

सेनाको गोली लागेर २ कैदीको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन् ।

घाइतेहरुको रामेछाप अस्पतालमा उपचार भईरहेको छ।

कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि स्थितिलाई नियन्त्रण गर्ने क्रममा गोली चल्न पुगेको बताइएको छ। सुरक्षाकर्मीको प्रयासपछि अहिले अवस्था नियन्त्रणमा रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी, नेपाली सेनाका कर्णेल र प्रहरीका डिएसपीसहित उच्च अधिकारी पुगेका छन्।

Previous Post

सिंहदरबार र सर्वोच्चका प्रशासनिक भवनमा क्षतिभए पनि सरकारी डाटा सुरक्षित

Next Post

रामेछाप कारागारमा सेनाको गोली प्रहारमा २ को मृत्यु, १२ घाइते भएका कैदीहरुको सनाखत

RelatedPosts

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
मन्थली–१ को  वडा कार्यालय उद्घाटन
दाेभानचाैर आज

मन्थली–१ को वडा कार्यालय उद्घाटन

July 8, 2026
रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने
दाेभानचाैर आज

रामेछापमा राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानको प्रथम अधिवेशन तथा बृहत् सांस्कृतिक कार्यक्रम हुने

July 6, 2026
साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने
अन्तराष्ट्रिय

साउदीमा जेल परेका ३३ नेपालीलाई आममाफी, कानुनी प्रक्रिया पूरा भएपछि स्वदेश फर्काइने

July 1, 2026
होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने
समाचार

होटलको खानामा कडाइ गर्न गृहको निर्देशन, ७७ वटै जिल्लामा गुनासो सुनुवाइ डेस्क स्थापना हुने

July 1, 2026
Next Post
रामेछाप कारागारभित्र कैदीले तोडफोड गरि भाग्न खोजेपछि सेनाले गोली चलायो २ कैदीको मृत्यु

रामेछाप कारागारमा सेनाको गोली प्रहारमा २ को मृत्यु, १२ घाइते भएका कैदीहरुको सनाखत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार