Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

खिम्ती छ्तुने खोलामा बोलेरो दुर्घटना, ४ जना घाइते

दोभानचौर खबर by दोभानचौर खबर
September 11, 2025
in दाेभानचाैर आज, समाज
0
खिम्ती छ्तुने खोलामा बोलेरो दुर्घटना, ४ जना घाइते
15
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप: रामेछापको खिम्ती छ्तुने खोलामा बोलेरो जीप दुर्घटना हुँदा ४ जना घाइते भएका छन्। स्थानीय प्रहरीका अनुसार जीप सडकबाट अनियन्त्रित भई खेतमा खसेको हो।

घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरूलाई तत्काल उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगिएको प्रहरीले जानकारी दिएको छ। अन्य दुई जना सामान्य घाइते रहेका छन्।

दुर्घटनाको कारण खुल्न बाँकी भए पनि प्रारम्भिक अनुसन्धान अनुसार जीप अनियन्त्रित भएर दुर्घटना भएको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी टोली पुगेको र थप विवरण संकलन भइरहेको जनाएको छ।

Previous Post

रामेछाप कारागारमा सेनाको गोली प्रहारमा २ को मृत्यु, १२ घाइते भएका कैदीहरुको सनाखत

Next Post

जेन–जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

RelatedPosts

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति
दाेभानचाैर आज

सरोज संगम रावलको गजल ‘अँगालो भित्र’ सार्वजनिक, बबिना भट्टराई र विश्व नेपालीको सुमधुर प्रस्तुति

May 12, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा
दाेभानचाैर आज

पत्रकारलाई कसैको धम्की आएको छ भने भन्नुस् प्रशासनले सुरक्षा दिन्छ: प्रजिअ थापा

May 3, 2026
पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा
समाचार

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छः अध्यक्ष शर्मा

May 3, 2026
नेपाली युवा शक्ति र उनीहरूको दायित्व
समाज

नेपाली युवा शक्ति र उनीहरूको दायित्व

May 1, 2026
Next Post
जेन–जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

जेन–जी प्रदर्शनमा ज्यान गुमाउनेको संख्या ५१ पुग्यो

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार