Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

नि-शुल्क शिविरको लागि ड़ा.सैयदको टोली ओखलढुंगा आउदै

दोभानचौर खबर by दोभानचौर खबर
September 16, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
नि-शुल्क शिविरको लागि ड़ा.सैयदको टोली ओखलढुंगा आउदै
13
SHARES
31
VIEWS
Share on FacebookShare on Twitter

ओखलढुंगा जिल्लाको शिद्धिचरण नगरपालिकामा यहि असोज महिनाको ४ गते शनिबार नि:शुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ ।

सामाजिक संस्था जुनेली नेपालको प्रमुख सहकार्यमा हुन लागेको उक्त शिविरमा स्वयम्भु स्थित मनमोहन मेमोरिअल अस्पतालका बरिष्ठ चिकित्सक डा.मनोर दिन सैयद (स्त्री तथा प्रसुती ) लगायतको टोलि आउने संस्थाका परियोजना निर्देशक करुणा थापाले जानकारी दिनुभयको छ ।

शिविरमा नि-शुल्क स्वास्थ्य परीक्षण,परामर्श, पाठेघर क्यान्सर सम्बन्धि प्रारम्भिक जाच VIA साथै नि-शुल्क औषधि वितरण गरिने छ । देशका अधिकांश बिकट स्थानहरुमा स्वास्थ्य सेवा र समाजसेवामा सक्रिय चर्चित चिकित्सक ड़ा.सैयदले पालिकाबासीहरुलाई शिविरमा सहभागी हुन आव्हान गर्नु भएकोछ ।

मनमाेहन अस्पतालकाे सामाजिक उत्तरदायीत्त्व कार्यक्रम अन्तर्गत नि-शुल्क शिविर संचालनलाई निरन्तरता दिने गरेकाे अस्पतालका कार्यकारी निर्देशक डा.एन. शर्माले बताउनु भयो ।

Previous Post

फागुन २१ निर्वाचनका लागि प्रारम्भिक तयारी सुरु

Next Post

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

RelatedPosts

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
यातायातको जोर–बिजोर हटाउन र फागुन १ बाट विद्यालय सञ्चालन गर्न सिफारिस
शिक्षा र स्वास्थ्य खबर

असार १ गतेदेखि कक्षा ११ को पठनपाठन सुरु हुने, शिक्षा मन्त्रालयको निर्णय

May 21, 2026
विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता
दाेभानचाैर आज

विश्व बैङ्कद्वारा नेपालको शैक्षिक विकासमा सहयोगको प्रतिबद्धता

May 14, 2026
एसइई परीक्षाको सबै तयारी पूरा
दाेभानचाैर आज

एसइईको नतिजा हेर्न एसएमएस र वेबसाइटको सूची सार्वजनिक

May 10, 2026
कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी
शिक्षा र स्वास्थ्य खबर

कक्षा १२ परीक्षा आजदेखि सुरु,४ लाखभन्दा बढी विद्यार्थी सहभागी

April 27, 2026
बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव
शिक्षा र स्वास्थ्य खबर

बेलायतका राजदूत र शिक्षामन्त्री पोखरेलबीच भेटवार्ता; शैक्षिक साझेदारी’ प्रस्ताव

April 21, 2026
Next Post
आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

आज राष्ट्रिय शोक : राष्ट्रिय झन्डा आधा झुकाइने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार