Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

मन्थली अस्पतालमा पिसाब तथा रगत कल्चर सेवा शुभारम्भ

दोभानचौर खबर by दोभानचौर खबर
September 21, 2025
in शिक्षा र स्वास्थ्य खबर
0
मन्थली अस्पतालमा पिसाब तथा रगत कल्चर सेवा शुभारम्भ
23
SHARES
53
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, रामेछाप।

एन्टीभाइटिक औषधिको समुचित प्रयोग र Antimicrobial Resistance कम गर्नका लागि मन्थली अस्पतालमा पिसाब र रगतको कल्चर सेवा शुभारम्भ भएको छ।

उक्त सेवाको उद्घाटन मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठले गरेका हुन्। उनले सेवाग्राहीकै मूल्याङ्कनबाट अस्पतालको कामको स्तर निर्धारण हुने भएकाले स्वास्थ्यकर्मीले उच्च मनोबलका साथ उत्कृष्ट काम गर्नुपर्नेमा जोड दिए। साथै, बिरामी अस्पताल आउँदा उनीहरूलाई सरल व्यवहार र मुस्कानसहित सेवा दिन आग्रह गर्दै, स्वास्थ्यकर्मीको व्यवहारले पनि उपचारमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा मन्थली नगरपालिका–१ का वडा अध्यक्ष तथा अस्पताल व्यवस्थापन समितिका सदस्य होम प्रसाद पौडेल, मन्थली–४ का वडा अध्यक्ष नवीन कार्की, स्वास्थ्य शाखा प्रमुख केशव फुयाल, अस्पतालका मेसु केशव धामी तथा ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो।

 

Previous Post

शिक्षण केवल पेशा हैन, सेवा पनि हो: रश्मी तामाङ

Next Post

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

RelatedPosts

राहतमा जुटे भद्रकुमारी बिधालयका  विद्यार्थी
शिक्षा र स्वास्थ्य खबर

राहतमा जुटे भद्रकुमारी बिधालयका विद्यार्थी

September 11, 2026
रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ
शिक्षा र स्वास्थ्य खबर

रामेछापको कवर्ड हल खेलाडीका लागि प्रदेश सरकारको उपहार : मन्त्री तामाङ

September 11, 2026
भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग
शिक्षा

भोटेकोशी बाढीपीडितलाई केब्स स्कूलका शिक्षक र विद्यार्थीको आर्थिक सहयोग

September 7, 2026
मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा
शिक्षा र स्वास्थ्य खबर

मैले यौनकर्मी देखेँ, त्यो पनि रंगमञ्चमा

August 18, 2026
खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा
शिक्षा र स्वास्थ्य खबर

लिखु तामाकोसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

June 2, 2026
Next Post
राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार