Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछापका नाकामा राति ५ देखि बिहान ५ सम्म सवारी आवतजावतमा रोक

दोभानचौर खबर by दोभानचौर खबर
October 5, 2025
in दाेभानचाैर आज
0
रामेछापका नाकामा राति ५ देखि बिहान ५ सम्म सवारी आवतजावतमा रोक
11
SHARES
25
VIEWS
Share on FacebookShare on Twitter

मन्थली, अविरल वर्षाका कारण पहिरो जाने जोखिम बढेपछि रामेछाप जिल्लाका प्रवेश नाकाहरूबाट रातिको समयमा सवारी आवतजावतमा रोक लगाइएको छ। जिल्ला प्रशासन कार्यालय रामेछापले असोज १७ गतेदेखि लगातार भइरहेको वर्षाको कारण सुरक्षाका दृष्टिले यस्तो निर्णय गरेको हो।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार रामेछापका सित्खा, सेलेघाट, खिम्ती र मिल्ती नाकामा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधनलाई कडाइका साथ रोक लगाइनेछ।

थापाले १९ गते आइतबारदेखि २४ गते शुक्रबारसम्मका लागि एम्बुलेन्स र अति आवश्यक सेवाका सवारी बाहेक सबै प्रकारका सार्वजनिक तथा निजी सवारी साधनको सञ्चालन निषेध गरिएको जानकारी दिए।

“सडकका विभिन्न स्थानमा पहिरो जाने सम्भावना अत्यधिक भएकाले जनसुरक्षाका लागि सवारी सञ्चालन अस्थायी रूपमा रोकिएको हो,” प्रमुख जिल्ला अधिकारी थापाले बताए।

जिल्ला प्रशासनले जारी गरेको विज्ञप्तिमा पनि अविरल वर्षाका कारण सडकको अवस्था जोखिमपूर्ण भएकाले सावधानी अपनाउन र अनावश्यक यात्रा नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Previous Post

अत्यधिक वर्षा र विपद् सम्भावनाका कारण तीन दिन सार्वजनिक बिदा

Next Post

रामेछाप काठमाडौ हवाइ उडानको माग, ३ दिन भित्र उडान सुरु नगरे धर्ना दिने चेतावनी

RelatedPosts

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज
दाेभानचाैर आज

मन्थली नगरपालिकाको लागि नयाँ क्षितिज

April 22, 2026
शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल
दाेभानचाैर आज

शिक्षा सुधार्न शिक्षामा लगानी गर्नुपर्छ: अध्यक्ष सिग्देल

April 10, 2026
जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद
दाेभानचाैर आज

जेनजी आन्दोलनका घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ, निःशुल्क उपचारका लागि डा. शर्मालाई धन्यवाद

April 3, 2026
श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न
दाेभानचाैर आज

श्री प्रगतिशील माध्यमिक बिधालयको हीरक महोत्सव सम्पन्न

March 21, 2026
आसन्न निर्वाचनबारे शतप्रतिशत मतदाता सचेत
दाेभानचाैर आज

राष्ट्रिय परिचयपत्र वा राहदानीभए पनि मतदान गर्न पाइने

March 3, 2026
राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल
दाेभानचाैर आज

राष्ट्रिय एकताको भावना सुदृढ बनाउनु हाम्रो साझा दायित्व हो:राष्ट्रपति पौडेल

February 17, 2026
Next Post
रामेछाप काठमाडौ हवाइ उडानको माग, ३ दिन भित्र उडान सुरु नगरे धर्ना दिने चेतावनी

रामेछाप काठमाडौ हवाइ उडानको माग, ३ दिन भित्र उडान सुरु नगरे धर्ना दिने चेतावनी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार