Dobhanchaur Khabar
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार
No Result
View All Result
Dobhanchaur Khabar
No Result
View All Result

रामेछाप काठमाडौ हवाइ उडानको माग, ३ दिन भित्र उडान सुरु नगरे धर्ना दिने चेतावनी

दोभानचौर खबर by दोभानचौर खबर
October 7, 2025
in दाेभानचाैर आज
0
रामेछाप काठमाडौ हवाइ उडानको माग, ३ दिन भित्र उडान सुरु नगरे धर्ना दिने चेतावनी
43
SHARES
101
VIEWS
Share on FacebookShare on Twitter

रामेछाप । लामो समयदेखि स्थगित हवाई सेवाको पुनःसञ्चालनको माग गर्दै रामेछापका युवाहरूले जिल्ला प्रशासन कार्यालयमा मागपत्र बुझाएका छन्। मन्थलीको शान्तिदिप युवा क्लबको नेतृत्वमा मंगलबार प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापालाई तीन दिनभित्र काठमाडौं–रामेछाप–काठमाडौं उडान सुरु गर्न आग्रह गर्दै पत्र हस्तान्तरण गरिएको हो।

क्लबका अध्यक्ष सुरेश उदासका अनुसार बाढी–पहिरोका कारण सडक मार्ग असहज भएका बेला रामेछापबासीलाई हवाई सेवा नहुँदा समस्या भइरहेको छ। सात वर्षदेखि नियमित उडान नहुँदा स्थानीयले सुविधा पाउन नसकेको र आक्रोश बढेको जनाइएको छ।

प्रमुख जिल्ला अधिकारी थापाले युवाहरूको मागलाई सम्बन्धित निकायमा पठाउने प्रतिबद्धता जनाउँदै स्थानीयलाई नियमित हवाई सेवा दिनुपर्नेमा जोड दिएका छन्।

हाल रामेछाप विमानस्थलबाट नियमित उडान नहुँदा जिल्ला र स्थानीयवासीले कुनै प्रत्यक्ष लाभ लिन नसकेको बताइन्छ। यात्रु लक्षित नियमित उडान तालिका सार्वजनिक गरी दुईतर्फी उडान सञ्चालन गर्न स्थानीयले माग गरेका छन्। अझै स्थानीयको माग ब्यवास्था गरेमा विमान रोक्ने सम्मको चेतावनी दिएका छन।

Previous Post

रामेछापका नाकामा राति ५ देखि बिहान ५ सम्म सवारी आवतजावतमा रोक

Next Post

मन्थली–काठमाडौं हवाई उडान हप्ताको तीन दिन सञ्चालन हुने

RelatedPosts

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ
दाेभानचाैर आज

खाँडादेवी सांस्कृतिक कलाकार समाजको अधिबेशन सम्पन्न अध्यक्षमा श्रेष्ठ

August 16, 2026
रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज
दाेभानचाैर आज

रामेछापमा उद्योग थपिनुभन्दा व्यापार/व्यवसाय बन्द हुने क्रम बढ्दो, २३ दर्ता हुँदा ५२ खारेज

August 10, 2026
नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल
दाेभानचाैर आज

नेतृत्व सुध्रिए मात्रै जनविश्वास फर्किन्छ : शंकर पोखरेल

August 7, 2026
शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि
दाेभानचाैर आज

शिक्षकले काम गर्‍यो भने विद्यालय मात्र होइन, समाज पनि परिवर्तन गर्न सकिन्छ : उदाहरण डहु मावि

August 4, 2026
खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो
दाेभानचाैर आज

खिम्ती बिर्तामा सेवा बन्द गरिएको छ, सेवा दिदा धम्की सहनु पर्यो

July 21, 2026
मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने
दाेभानचाैर आज

मन्थली नगर अस्पतालमा छिट्टै डायलाइसिस सेवा सुरु हुने

July 15, 2026
Next Post

मन्थली–काठमाडौं हवाई उडान हप्ताको तीन दिन सञ्चालन हुने

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

No Result
View All Result

in vải thun

in áo thun giá rẻ

प्रबन्ध निर्देशक: सागर बोहरा
प्रधान सम्पादक : कल्पना खड्का
सह सम्पादक : सम्झना गौतम
रिपोर्टर: राजन खत्री, राजेन्द्र श्रेष्ठ

सम्पर्क नम्बर : +977-9854024434
इमेल : Info@dobhanchaurkhabar.com

No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
    • रंगमञ्च
    • राजनीति
    • समाज
  • अन्तराष्ट्रिय
  • अर्थतन्त्र
  • साहित्य
    • कथा
    • कविता
    • गजल
    • मुक्तक
  • खेलकुद
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • बिचार